कोरोना भाइरसबाट कतारमा थप ५ जनाको ज्यान गयो, संक्रमितको संख्या ९० हजार भन्दा धेरै

दोहा। कतारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या झन्डै एक लाखको हाराहारीमा पुगेको छ। आज कतार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टका अनुसार कतारमा कुल ९० हजार ७ सय ७८ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा कुल ११ सय ९९ जना संक्रमित थपिएका छन् भने ५ जनाले ज्यान गुमाएका छन्।

कतारमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या हालसम्म १ सय ४ पुगेको छ। पछिल्लो समय भाइरस नियन्त्रणको दिशा तिर बढेपछि १७ हजार ५ सय ९१ जना अझै आइसोलेशनमै छन्। भाइरसबाट कुल ७३ हजार ८३ जना निको भइसकेका छन् भने २ सय १९ जनाको अवस्था गम्भीर रहेको कतार सामाजिक स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

 

 

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…