भारत – पाकिस्तान सीमा क्षेत्रमा तनाव कायमै, भारतीय आर्मीमा कार्यरत एक नेपालीको ज्यान गयो

काठमाडौँ । भारत-पाकिस्तान सीमा क्षेत्रमा भएको ल’डाइँमा भारतीय सेनामा कार्यरत एकजना नेपालीको ज्यान गएको छ ।

आज भारत-पाकिस्तान विवादित सीमा क्षेत्र जम्मु कश्मीरको नाउसेरा भन्ने स्थानमा भएको घ टनामा एकजना भारतीय सुरक्षाकर्मीको ज्या न गएको हो ।

ती सुरक्षाकर्मी नेपाली भएको त्यहाँका सुरक्षा अधिकारीहरुले बताएका छन् ।

उनको नाम दिपक कार्की भएको र नेपालको स्थायी ठेगाना खुल्ने क्रममा रहेको संचारमाध्यमहरुले जानकारी दिएका छ ‌‌। उनी भारतीय सेनामा हल्दार पदमा कार्यरत थिए ।

आज बिहान पाकिस्तानले अचानक ह मला गरेपछि आफ्ना एक जना सुरक्षाकर्मीको ज्या न गएको र अर्का एकजना गम्भीर घाइते भएको अन्तरास्ट्रिय संचार माध्यम हरुले जानकारी दिएका छन् ।

भारत-पाकिस्तान बीच ह तिहार नचलाउने सहमति भएपनि विगतदेखि नै दुवै पक्षबाट सहमति उल्लंघनको घटनाहरु भइरहेका छन् ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…