चिनियाँ राष्ट्रपति भन्दै भाजपाका कार्यकर्ताले किमजाेङ उनको पुत्ला ज’लाएक

काठमाडौं, ०५ असार । लद्दाखमा भएकाे झ’ड’पपछि भारतमा चीनको बृहत् रुपमा वि रोध भइरहेको छ ।

भारतमा विभिन्न दलका कार्यकर्ता तथा भारतीय नागरिकहरुले विभिन्न तरिकाबाट चीनको विरोध गरिरहरेको सञ्चार माध्यममा समाचार तथा सामाजिक सञ्जालमा यस्ता भिडियो तथा तस्वीरहरु आइरहेका छन् ।

कतै चीनको नक्सा ज’ला इएकाे छ भने कतै चिनियाँ झण्डा ज’लाइ रहेको देख्न सकिन्छ ।

तर भारतको बंगालमा भने चीनका राष्ट्रपतिको पुत्ला ज’लाइ एको भन्दै उत्तर कोरियाको राष्ट्रपति किमजोङ उनको नाम लिइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सत्तारुढ दल भाजपा (भारतीय जनता पार्टी) का कार्यकर्ताहरुले गरेको ची नवि’रुद्धको प्रदर्शनमा चीनियाँ राष्ट्रपतिकाे नाम ‘किमजोङ’ उच्चारण गर्दै पुत्ला ज’ला एकाे भनिएकाे छ ।

भिडियोमा भाजपाका एक कार्यकर्ताले भनेका छन्- ‘हामी लद्दाख घटनापछि चीनको वि’रु द्ध प्रदर्शन गरिरहेका छौं, त्यसको विरुद्धमा चीनका राष्ट्रपति किमजोङ उनको पुत्ला ज’लाइरहेका छाैँ ।

हामी सबैलाई चीनिया उत्पादन प्रयोग नगर्न आग्रह गर्छौं । स्वदेशी सामान प्रयोग गर्न अनुरोध गर्दै चीनको अर्थ नीति कमजोर पार्ने कोसिसमा रहेका छौँ ।’

ती व्यक्तिले आफ्नो परिचयमा गणेस मट्टी र आफू असनसल साउथ मण्डल वानको भाजपा अध्यक्ष भएको बताएका छन् ।

उनको पछि पुत्ला पनि बोकिएको र त्यसलाइ ज’लाइने बताएका छन् ।

सोमबार लद्दाखमा भएको झ’ड पमा परी २० भारतीय सैनिकको ज्यान गएको छ । त्यस्तै ७६ सैनिक घाइते भएका छन् ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…