काठमाडौं, ०५ असार । लद्दाखमा भएकाे झ’ड’पपछि भारतमा चीनको बृहत् रुपमा वि रोध भइरहेको छ ।
भारतमा विभिन्न दलका कार्यकर्ता तथा भारतीय नागरिकहरुले विभिन्न तरिकाबाट चीनको विरोध गरिरहरेको सञ्चार माध्यममा समाचार तथा सामाजिक सञ्जालमा यस्ता भिडियो तथा तस्वीरहरु आइरहेका छन् ।
कतै चीनको नक्सा ज’ला इएकाे छ भने कतै चिनियाँ झण्डा ज’लाइ रहेको देख्न सकिन्छ ।
तर भारतको बंगालमा भने चीनका राष्ट्रपतिको पुत्ला ज’लाइ एको भन्दै उत्तर कोरियाको राष्ट्रपति किमजोङ उनको नाम लिइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सत्तारुढ दल भाजपा (भारतीय जनता पार्टी) का कार्यकर्ताहरुले गरेको ची नवि’रुद्धको प्रदर्शनमा चीनियाँ राष्ट्रपतिकाे नाम ‘किमजोङ’ उच्चारण गर्दै पुत्ला ज’ला एकाे भनिएकाे छ ।
भिडियोमा भाजपाका एक कार्यकर्ताले भनेका छन्- ‘हामी लद्दाख घटनापछि चीनको वि’रु द्ध प्रदर्शन गरिरहेका छौं, त्यसको विरुद्धमा चीनका राष्ट्रपति किमजोङ उनको पुत्ला ज’लाइरहेका छाैँ ।
हामी सबैलाई चीनिया उत्पादन प्रयोग नगर्न आग्रह गर्छौं । स्वदेशी सामान प्रयोग गर्न अनुरोध गर्दै चीनको अर्थ नीति कमजोर पार्ने कोसिसमा रहेका छौँ ।’
ती व्यक्तिले आफ्नो परिचयमा गणेस मट्टी र आफू असनसल साउथ मण्डल वानको भाजपा अध्यक्ष भएको बताएका छन् ।
उनको पछि पुत्ला पनि बोकिएको र त्यसलाइ ज’लाइने बताएका छन् ।
सोमबार लद्दाखमा भएको झ’ड पमा परी २० भारतीय सैनिकको ज्यान गएको छ । त्यस्तै ७६ सैनिक घाइते भएका छन् ।