सैनिकको सम्मानमा मौनधारण गर्दै मोदीले भने- हाम्रा जवानको बलिदान व्यर्थ जाँदैन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ सैनिकहरूसँगको झ-डपमा परी मृ त्यु भएका २० सैनिकको सम्मानमा २ मिनेट मौनधारण गरेका छन्।

बुधबार कोरोनाभाइरसको नियन्त्रणका सम्बन्धमा मुख्यमन्त्रीहरूसँगको भर्चुअल मिटिङको सुरूमा मोदीले दुई मिनेट मौनधारण गरेका हुन्।

मौनधारणपछि सम्बोधन गर्दै उनले भारतीय सैनिकले गरेको ब लिदानी खेर जान नदिने बताए।

‘वीरता हाम्रो देशको चरित्रको हिस्सा हो। भारत आफ्नो देशको सम्प्रभुताको रक्षा गर्न सक्षम छ, यसमा कुनै पनि देशलाई भ्रम नहोस्,’ मोदीले भने,‘हामी शान्ति चाहन्छौं तर कसैले हामीलाई उक्साउँछ भने त्यसको जवाफ दिन पनि सक्षम छौं।’

उनले चीनसँगको मतभेदलाई विवादमा बदलिन नदिन सधैँ प्रयास गरेको बताए।

‘समय आएपछि देशको सम्प्रभुताको रक्षा गर्न हामीले आफ्नो क्षमता प्रस्तुत गर्‍यौं,’ उनले भने,‘भारतको सम्प्रभुता हाम्रा लागि सर्वोच्च छ। त्यसको रक्षा गर्न हामीलाई कसैले रोक्न सक्दैन। म देशवासीलाई भरोसा दिलाउन चाहन्छु- हाम्रा जवानको बलिदान व्यर्थ जाँदैन।

उनले सोमबार राति लद्दाखको गल्वा नमा भएको झ डप मा परी म’रे’का सैनिकप्रति गर्व महशुस गरेको बताए।

‘दि’वंगत’प्रति गर्व छ किनकी उनीहरू मा’र्दामा’र्दै मरे,’ मोदीले भने।

मोदीले बोलाए सर्वदलीय बैठक

चीनसँग बढेको त नावपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबारका लागि सर्वदलीय बैठक बोलाएका छन्।

चीनसँगका विवादको विषयमा चुप लागेको आरोप लागि रहेको समयमा भारतीय प्रधानमन्त्री मोदीले बैठक बोलाएका हुन्।

विपक्षी दल कांग्रेसका नेताहरुले प्रधानमन्त्री मोदीले देशलाई पर्याप्त जानकारी नदिएको भन्दै आलोचना हुँदै आएको थियो।

बुधबार दिउँसो मोदीले छोटो सम्बोधनमा जवानहरुको बलिदान खेर नजाने भन्दै सबैलाई आश्वस्त पार्ने प्रयास गरे।

एक महिनादेखि भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा विवाद चल्दै आएको थियो।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…