विश्वभर कोरोना संक्रमितमध्ये आधाभन्दा बढी निको भए

जेठ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख नाघेको छ । मृतकको संख्या ४ लाख ३१ हजार पुगेको छ ।पछिल्लो तथ्यांक अनुसार ४० लाख निको भएका छन् । संक्रमितमध्ये आधाभन्दा बढी निको भइसकेका छन् ।

सबैभन्दा बढी अमेरिकामा २१ लाख ४२ हजार संक्रमित भएका छन् । त्यहाँ एक लाख १७ हजारको मृत्यु भएको छ । अमेरिकामा साँढे ८ लाख निको भइसकेका छन् ।

ब्राजिलमा साँढे आठ लाख संक्रमितमध्ये ४२ हजारको मृत्यु भएको छ । त्यहाँ ४ लाख २७ हजार निको भएका छन् । रुसमा ५ लाख २० हजार र भारतमा ३ लाख २१ हजार संक्रमित भएका छन् । रुसमा २ लाख ७४ हजार निको भएका छन् भने भारतमा एक लाख ६२ हजार निको भएका छन् ।

भर्खरै प्रकाशित

चीनले बनायो पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने…

चीनका वैज्ञानिकहरुले पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने जेट इन्जिन बनाएको दाबी गरेका छन्। उक्त इन्जिन सुपरसोनिक विमानमा जडान गरिनेछ। सुपरसोनिक म्याच १६…

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाण्डाै । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनेर राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मुलका…

धुम्बाराहीमा सुरक्षा थ्रेट भन्दै बालुवाटारमा बोलाइयो नेकपा सचिवालय बैठक

१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ । शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले…

नेपालमा अब सबै अन्तर्राष्ट्रिय उडान खुला

काठमाडौँ । नेपालले कोरोना माहामारीका कारण ०७६ चैत ९ गतेदेखि रोकेका भारतसहित सबै मुलुकका काठमाडौंका लागि हुने व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । संस्कृति…

राजतन्त्रको पक्षमा कसले गर्दैछ देशका प्रमुख शहरहरुमा श्रृंखलाबद्ध प्रदर्शन ?

१६ मंसिर, काठमाडौं । नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन्…