४८ लाख नेपाली वैदेशिक रोजगारीमा

काठमाडौँ। करीब ४८ लाख नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएको तथ्यांकले देखाएको छ । मंगलबार सार्वजनिक आर्थिक सर्वेक्षणका अनुसार, ४७ लाख ९२ हजार नेपाली वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा पुगेको देखिएको छ । यो संख्यामा भारतमा वैदेशिक रोजगारीका लागि गएका नेपालीको संख्या जोडिएको छैन।

तर, यीमध्ये कति नेपाली फर्किए र कति विदेशमैं छन् भन्ने अद्यावधिक अभिलेख भने छैन । गत फागुनसम्ममा वैदेशिक रोजगार विभागबाट विदेशमा श्रम स्वीकृतिको अनुमति लिनेको संख्या ५० लाख नाघेको छ।

वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै १३ लाख ६२ हजार नेपाली मलेसिया पुगेका छन् । तर, मलेसिया पुगेका यी सबै नेपाली अहिले पनि मलेसियामा भने छैनन्। अधिकांश फर्किइसकेका छन् । त्यस्तै, १३ लाख १ हजार जना वैदेशिक रोजगारीका लागि कतार पुगेका छन् । कतारमा अहिले करीब साढे तीन लाख नेपाली कामदार भएको अनुमान छ ।

वैदेशिक रोजगारीमा गएकामध्ये ५ प्रतिशत महिला छन् भने बाँकी पुरुष हुन् । वैदेशिक रोजगारीमा गएकामध्ये तीन चौथाइ कामदार अदक्ष छन् भने २४ प्रतिशत मात्र अर्ध दक्ष छन् ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…