कुहिएको दाल बेचेको आरोपमा कलैयाका मेयर पक्राउ-

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना संक्रमणको जटिल स्थितिमा सम्बद्ध दूतावासको सहकार्यमा विदेशमा रहेका नेपालीलाई सहयोग गर्न गैरआवासीय नेपाली संघलाई आग्रह गरेका छन् ।

उनले सोमबार संघका अध्यक्ष कुमार पन्तसहित अन्य मुलुकका एनआरएनए प्रमुखहरूसँग छलफल गरेका हुन् ।

खाडी, युरोप, अमेरिका, उत्तर–पूर्वी एसिया र अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीका प्रतिनिधिसँगको छलफलमा उनले नेपालमा भूकम्पलगायत समस्याको बेलामा जस्तै सहयोग कोरोना संक्रमणमा पनि देखाउन आग्रह गरे ।

छलफलमा एनआरएनए प्रतिनिधिहरूले सम्बन्धित मुलुकमा नेपालीको अवस्था र उनीहरूले त्यहाँका नेपाली दूतावाससँग मिलेर गरेका कामबारे उल्लेख गरेको मन्त्रीका प्रेसविज्ञ सूदन ज्ञवालीले कान्तिपुरलाई जानकारी दिए ।

कोरोना भाइरसका कारण प्रवासी तथा अध्ययन र अन्य कामका लागि गएका नेपालीको अवस्था, भविष्यको रणनीति र आउन सक्ने अप्ठ्यारा कम गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…