अनेरास्ववियू दाङको समन्वयमा दाङमा अलपत्र विद्यार्थीहरुलाइ राहत वितरण 

हिमाली पत्रिका 

२६ चैत्र, दाङ। लकडाउनका कारण दाङमा अलपत्र परेका विद्यार्थीहरुलाई अनेरास्ववियू दाङको समन्वयमा राहत वितरण गरिएको छ। जिल्ला बाहिरबाट आएका दाङमा डेरा गरेर पढ्ने विधार्थीहरुलाइ लामो समयको लकडाउनका कारण दैनिक उपभोग्य बस्तु अभाव हुनथालेपछि अनेरास्ववियू दाङको समन्वयमा प्याब्सन घोराहीका अध्यक्ष बिरेन्द्र चन्दले खाद्य वस्तु सहयोग गर्नु भएको हो।

दाङमा डेरा गरेर बस्ने प्युठानका २ जना, रोल्पाका ३ र अर्घाखाँचीका ३ जना गरि ८ जना विद्यार्थीलाइ साबुन नुन तेल तथा खाद्य वस्तु वितरण गरिएको छ । अनेरास्ववियू दाङले लकडाउनका कारण अलपत्र परेका अन्य विद्यार्थीहरुलाइ पनि आफ्नो सम्पर्कमा आउन आग्रह गरेको छ। लकडाउनका कारण डेरा गरि बस्ने कुनैपनि विद्यार्थीलाइ भोकले मर्न नदिने अनेरास्ववियू दाङ जिल्ला संयोजक जंग रोकाले  बताउनु भयो।

यस अघि अनेरास्ववियू दाङले लकडाउनमा रगत अभाव भएपछी मोबाइल रक्तदान अभियान संचालन गरेको थियो।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…