नेपालबाट फर्काइयो दुई नेपाली लिएर आएको इत्तेहादको विमान

काठमाडौं । दुईजना नेपालीलाई ल्याएर आएको इत्तेहाद एयरलाइन्सको विमान फिर्ता भएको छ । सोमबार साँझ करिव ८ः३० बजे विमान फिर्ता भएको जनाइएको छ ।

विमानमा रहेका दुबैजना यात्रु नेपाली भएकाले विमानमाे यात्रु ओरालेर फिर्ता भएकाे हाे । ती दुबै यात्रु नेपाली भएको र त्यसमध्ये एक जना सेसल्सबाट दुबई ट्रान्जिट गरेर आएका यात्रु रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । उनीहरु दुबैलाई खरिपाटी क्वारेन्टाइनमा पठाइएको छ ।

साँझ ४ः३० बजे अवतरण भएको सो विमानले अष्ट्रेलियाबाट नेपाली नागरिक लिएर आएको हो ।

विमानस्थल स्रोतले दिएको जानकारी अनुसार उनीहरु तीन दिन अघि नेपालबाट गएका थिए । तर अष्ट्रेलिया सरकारले विमानस्थलबाटै नेपाल फर्काएपछि इत्तेहाद एयरले नेपाल ल्याएको हो ।

भर्खरै प्रकाशित

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने…

ईश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई भने : “तिमी भन्दा शक्तिशाली जनता…

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा…

केपी ओलीले नै सरकारको नेतृत्व गरिरहनुहुन्छ : मुख्यमन्त्री राई

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री…

देउवालाई भेट्न पुगे नेपालका लागि चीन र भारतका राजदूत

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारत र चीनका राजदूतले एकै दिन फरक÷फरक समयमा भेटघाट गरेका छन्। बिहीबार देउवा निवास बूढानिलकण्ठमा चिनियाँ…

मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह नेपाल फर्किए, विमानस्थलमा…

मास्टर सेफ ‘युके’ मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई…