युएइमा कोरोनाभाइरसबाट संक्रमित दुइजना नेपाली नागरिक निको भए

दुबई। संयुक्त अरब इमिरेट्समा कोरोनाभाइरसबाट संक्रमित भएका दुइजना नेपाली नागरिक निको भएर सामान्य अवस्थामा फर्किएका छन्। युएइको स्वास्थ्य मन्त्रालयलले आज प्रकाशित गरेको  रिपोर्ट अनुसार दुइजना नेपालीसहित कुल ३  जना कोरोनाभाइरस संक्रमित निको भएका हुन्।

मंगलबार स्वास्थ्य मन्त्रालयद्वारा जारी गरेको रिपोर्टका अनुसार युएइमा थप ४३ जनामा कोरोनाभाइरसको संक्रमित भेटिएका छन् । संक्रमण हुनेमा भारतीय ,पाकिस्तानी, अमेरिकन र बंगलादेशका नागरिक रहेका गल्फ टुडेले लेखेको छ । हाल युएइमा कुल १९८ जानमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ।

भर्खरै प्रकाशित

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने…

ईश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई भने : “तिमी भन्दा शक्तिशाली जनता…

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा…

केपी ओलीले नै सरकारको नेतृत्व गरिरहनुहुन्छ : मुख्यमन्त्री राई

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री…

देउवालाई भेट्न पुगे नेपालका लागि चीन र भारतका राजदूत

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारत र चीनका राजदूतले एकै दिन फरक÷फरक समयमा भेटघाट गरेका छन्। बिहीबार देउवा निवास बूढानिलकण्ठमा चिनियाँ…

मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह नेपाल फर्किए, विमानस्थलमा…

मास्टर सेफ ‘युके’ मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई…