कोरोनासँग जुधिरहेको क्रोएसियामा भूकम्प जाँदा एकजनाको मृत्यु

कोभिड-१९ (कोरोना भाइरस) को सं क्रमणसँग जुधिरहेको युरोपको क्रोएसियालाई आइतबार भूकम्प जाँदा एकजनाको मृत्यु भएको छ ।

राजधानी जाग्रिब नजिकै इपिसेन्टर भएको ५.३ म्याग्निच्युडको भूकम्पमा परी एक १५ बर्षिय किशोरको मृत्यु भएको छ । भूकम्पमा परी भत्किएको घरको भग्‍नावशेषमा ती किशोर मृ त फेला परेका थिए ।

जाग्रिबमा धक्काका कारण केही घरहरु भत्किएका छन् । भूकम्पको धक्का हंगेरी, बोस्‍निया हर्जगोभिनामा पनि महशुस गरिएको थियो ।

क्रोएसियामा हालसम्म कोभिड १९ का २ सय ६ जना संक्रमित भएका छन् भने एकजनाको मृत्यु भएको छ । कोरोना संक्र मणबाट बच्नका लागि घरभित्र बसिरहेका मानिसहरुलाई भूकम्पको धक्काले तर्साएको राजधानी जाग्रिबका एक बासिन्दाले बताए ।

भर्खरै प्रकाशित

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…