कोरोनभाइरसका कारण दुबईमा पहिलो पटक दुइजना व्यक्तिको मृत्यु

युएइको दुबईमा पहिलो पटक कोरोनाभाइ संक्रमितको मृत्यु भएको छ। दुबईले कोरोनाभाइरसको संक्रमणलाइ न्यूनीकरण गर्ने हरदम प्रयास गरिरहेको भएता पनि सुक्रबर दुइजना विरामीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भाइरसका कारण मृयु हुने दुइजना मध्य ७८ वर्षीय अरबी नागरिक हुन जुन युरोप भ्रमणबाट फर्किएपछि कोरोनाभाइरस पोजिटिभ देखिएको थियो। भाइरस संक्रमित उनको मृत्यु हृदयघातका कारण भएको थियो। त्यसैगरी मृयु हुने अर्का ५९ वर्षीय एशियाली देशका नागरिक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनको मृत्यु पनि किड्नी र मुटुमा देखिएको समस्याका कारण भेएको बताईएको छ।

युएइमा हाल सम्म कुल २७ जनामा कोरोनाभाइरस संक्रम देखिएको छ भने ५ जना निको भएर सामान्य अवस्थामा फर्कीसकेको खलिज टाइम्सले समाचार प्रकाशित गरेको छ ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…