कतारमा कुल १० जना कोभिड-१९ का विरामी निको भएर सामान्य अवस्थामा फर्किए

कतारमा कोरोनाभाइसबाट बिरामी हुनेको संख्या पुनः थपिएको छ। यद्यपि, विरामी हुनेको संख्यामा मात्र फेरवदल नभई कतिपय विरामीहरु स्वास्थ्यलाभ प्राप्त गरेका छन्।

इटाली र ब्रिटेनबाट फर्केका थप ८ जनानाम कोरोनाभाइरस पोजेटिभ देखिएको कतार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। कोरोनाभाइरस दुइजना कतारी नागरिकसहित अन्य देशका ६ जनाले व्यक्तिमा पोजेटिभ देखिएको थियो ति सबैलाई क्वारेन्टाइनमा राखिएको छ।

कतारमा थपिएका ८ जना नयाँ विरामीसहित कोरोनाभाइरसबाट सं-क्रमित हुनेको संख्या कुल ४६० पुगेको छ। हालसम्म दुइजना कतारी नागरिकसहित कुल १० जना निको भएर सामान्य अवस्थामा फर्कीसकेका छन् भने ६ जनालाइ आइसीयुमा राखेर उपचार भइरहेको विपत व्यवस्थापन समितिका प्रवक्ता रशिद अल खेतरले विज्ञप्ति मार्फत विहिबार जानकारी दिनुभयो।

कतारमा २९ फेब्रअरीमा महिलो पटक कोरोनाभाइरसबाट सं-क्रमित भएका व्यक्ति भेटिएका थिए। उनीहरु भाइरसबाट अति प्रभावित भएको देश इरानसंग सम्बन्धित रहेका थिए। यद्यपी, कतारमा पछिल्लो समय उनीहरुबाट सम्पर्कमा आएका व्यक्तिहरु नै बढी सं-क्रमित भएको पाइएका छन्।

कोरोनाभाइरस फैलावट रोक्न कतारले ८ मार्चबाट नेपालसहित अन्य १४ वटा एशियाली देशबाट यात्रा गर्न प्र’तिबन्ध गरेको भोलिपल्टै देशैभर विद्यालय, विश्वविद्यालय लगाएत सबै किसिमका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो। कतारफ़ाउन्देशनले दिने सेवा, राष्ट्रिय म्युजियम र कतारा भिलिजमा प्रवेश नि’षेध गरिएको छ।

कतारको औद्योगि क्षेत्र सनैयाको भिडभाडलाइ मध्यनजर गर्दै त्यस क्षेत्रम पर्ने कतिपय उद्योगहरु संचालन गर्न बन्द गराईएको छ। सरकरले आफ्नो मातहतमा रहेर काम गर्ने ८० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ। हालसम्म ९६४० जना व्यक्तिमामा कोरोनाभाइरसको परिक्षण गरिसकेको कतारलाइ विश्व स्वास्थ्य संगठनले खुलेरै प्रसंशा गरेको छ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…