विश्वभर फैलियो कोरोना भाइरस, ‘ग्रीन जोन’मा नेपाल मात्रै

काठमाडौं : चीनबाट सुरु भएको कोरोना भाइरसको सं क्रमण चार महिनासम्म पनि नि यन्त्रणमा ल्याउन सकिएको छैन ।

२०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक भेटिएको यो भाइरस अहिलेसम्म विश्वका १ सय ६२ देशमा फैलिसकेको छ । पछिल्लो समय युरोपका देशहरुमा यसको बढी प्रभाव परेको देखिन्छ ।

एक लाख ८३ हजार ३ सय २५ जनामा सं क्रमण भेटिएको छ । तीमध्ये ७ हजार १ सय ७७ जनाको मृ त्यु भइसक्यो । तर उपचार हुनेको संख्या ठूलो छ । हालसम्म ७९ हजार ९ सय ८ जनाको उपचार सम्भव भएको छ ।

कोरोना भाइरसबारे ताजा तथ्यांक सार्वजनिक गरेको साइट ‘वल्र्डओमिटर्स डट इन्फो’ले हालै जारी गरेको सूचना अनुसार सबैभन्दा धेरै मृ त्यु र सं क्रमणको संख्या चीनमा नै छ । जसमध्ये चीनमा ८० हजार ८ सय ८१ सं क्रमित छन् । यस्तै ३ हजार २ सय २६ जनाको मृ त्यु भइसकेको छ । तर सबैभन्दा धेरै नै ६८ हजार ६ सय ९४ को उपचार पनि सम्भव भएको छ ।

यसपछि इटलीमा सबै भन्दा धेरै सं क्रमित भेटिएका छन् । मृ त्युको संख्या पनि इटलीमा दोस्रो ठूलो छ । जसमध्ये इटलीमा २७ हजार ९ सय ८० सं क्रमित भएको इटलीमा २ हजार १ सय ५८ को ज्या न गएको छ । साथै २ हजार ७ सय ४९ जना उपचार गरी सामान्य अवस्थामा पुगेका छन् ।

‘वल्र्डओमिटर्स डट इन्फो’ले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल वाहेक १ सय ६१ देशमा सं क्रमणबाट मृ त्यु भएको छ । नेपाल मात्रै त्यस्तो देश हो, जहाँ सं क्रमित भेटिए पनि मृ त्यु भने भेटिएन । अर्थात्, नेपालमा एक महिनाअघि एकजना सं क्रमित भेटिएका थिए । तर उपचारपछि ती व्यक्ति सकुशल भए । त्यसपछि नेपालमा सं क्रमण भेटिएको छैन । जसअनुसार ‘वल्र्डओमिटर्स डट इन्फो’ अनलाईनले नेपाललाई ‘ग्रीन लिस्ट’ मा राखेको छ ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…