चीनमा कोरोनाभाइरसको प्रभाव कम हुँदै, कुल बिरामीको सङ्ख्या १० हजारभन्दा कम

काठमाण्डौ। चीनबाहिर कोरोना भाइरसका विरामीको संख्या बढिरहेकाबेला चीनमा भने ठिक उल्टो भइरहेको छ। पछिल्लो समय कोरोना भाइरस अर्थात् (कोभिड–१९) को उद्गमस्थल चीनमा स ङ्क्रमितको र ज्या न गुमाउनेको सङ्ख्या घट्दै गएको छ ।

चीनमा कोरोना भाइरसका कारण तीन हजार दुई सय १३ जनाको ज्या न गएको छ भने ८० हजारभन्दा बढीमा स ङ्क्रमण देखिइसकेको छ । तर पछिल्ला दिनमा सङ्क्रमण र ज्या न गुमाउनेको सङ्ख्या स्थिर जस्तै छ ।

आइतबार चीनमा १६ जना नयाँ व्यक्तिमा भाइरसको स ङ्क्रमण देखिएको थियो भने १४ जनाले ज्या न गुमाएका थिए ।

८० हजारभन्दा बढीमा स ङ्क्रमण देखिएकोमा ६७ हजार सात सय ५८ जना उपचारपछि घर फर्किएका छन् । अहिले चीनमा कोरोना बिरामीको सङ्ख्या १० हजारभन्दा कम छ । ९ हजार आठ सय ८९ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये तीन हजार दुई सय जना ग म्भीर छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण अहिलेसम्म ज्या न गु माउनेको सङ्ख्या ६ हजार पाँच सय २१ पुगेको छ । एक लाख ६९ हजार ९ सय १५ जनामा भाइरसको स ङ्क्रमण पाइएको छ ।

चीनपछि इटलीमा धेरैले ज्या न गुमाएका छन् । इटलीमा एक हजार आठ सय ९ जनाको ज्या-न गइसकेको छ । इरानमा पनि सात सय २४ जनाको ज्या न गइसकेको छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…