अमेरिकामा कोरोना वि’रुद्धको खोप परीक्षण हुँदै, परीक्षणमा ४५ जना स्वेच्छिक सहभागी

एजेन्सी । विश्वभर तिव्रगतिले फैलिरहेको कोरोना भाइरसविरुद्धको खोप तयार भएको छ। भाईरसबाट ब च्नका लागि अमेरिकामा तयार पारिएको खोपको आजबाट परिक्षण सुरु हुँदैछ । एनआईएच र मोडर्न ईन्क नामक स्वास्थ्य संस्थाले संयुक्त रुपमा आविष्कार गरेको खोपको परिक्षण हुन लागेको हो ।

एक अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) ले खोप परिक्षणका लागि आर्थिक सहयोग गरेको छ । खोपका लागि औषधी बनाउने काम सिएटलस्थित ‘क्यान्सर परमानेन्ट वाशिंगटन हेल्थ रिसर्च सेन्टर’ को प्रयोगशालामा भएको हो ।

यो परिक्षणमा ४५ जना युवा युवतीहरु स्वेच्छिक रुपमा सहभागी भएका छन । खोप परिक्षणका क्रममा सहभागीहरुलाई फरक फरक मात्रामा सुई मार्फत औषधी दिईनेछ ।

कोरोना वि रुद्धको यो खोपमा भाईरस नभएका कारण यसबाट सहभागीहरुमा कोरोना भाईरस सं क्रमण नहुने एनआईएच र मोडर्न ईन्कले दावी गरेको छ । यो परिक्षणले खोपको दु ष्प्रभाव भए नभएको पत्ता लगाउने बताईको छ ।

खोप दु ष्प्रभावरहित देखिए ठूलो मात्रामा औषधी उत्पादन गरिने दुवै संस्थाले बताएका छन । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार यो खोप पूर्ण रुपमा सफल भएको प्रमाणित हुन एक बर्षदेखि १८ महिनासम्मको समय लाग्नेछ ।

यो खोप परिक्षण बारे अमेरिकी सरकारले अहिलेसम्म सार्वजनिक रुपमा केही भनेको छैन । कोरोना भाईरस कोभिड–१९ नि यन्त्रणका लागि अहिले विश्वभरका दर्जनौं संस्थाहरुले अनुशन्धान गरिरहेका छन । खोप निर्माण अनुसन्धानमा अमेरिका, चीन र भारतले विशेषगरी जोड दिदै आएका छन्।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…