रुपन्देहीका बिरामीमा कोरोना सं क्रमणको रिपोर्ट नेगेटिभ

२ चैत, बुटवल । कोरोना भाइरसको सं क्रमणको आशंकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसन वार्डमा भर्ना भएका एकजनाको रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा २१ वर्षका युवकको रिपोर्ट ‘नेगेटिभ’ देखिएको डा. सुदर्शन थापाले जानकारी दिए ।

‘कोरोना भारइरस सं क्रमणको जस्तै मिल्दोजुल्दो लक्षण देखिएकाले आइसोलेसन वार्डमा राखेर उपचार गरेका हौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नेगेटिभ रिपोर्ट आयो’– डा. थापाले भने–‘उनमा कोरोना सं क्रमण नभएको पुष्टि भएको छ ।’

उनी केही समयअघि दक्षिण कोरियाली नागरिकसमेत सहभागी भएको एक तालिममा सहभागी भएका थिए । उच्च ज्वरो आएपछि उनी बिहीबार लुम्बिनी अस्पतालमा भर्ना भएका थिए । तर उच्च ज्वरो कडा किसिमको निमोनियाका कारण आएको पाइएको छ ।

प्रदेश सरकारका कोरोना फोकल पर्सन डा. थापाले कोरोना सं क्रमण हुन नदिन सतर्कता अपनाउनुपर्ने तर आत्तिनु नपर्ने बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना सं क्रमणको आशंमा आउने बिरामीका लागि २ वटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको छ ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…