कोरोना भाइरस : विश्व स्वास्थ्य संगठन भन्छ, ‘अबको केन्द्रबिन्दु यूरोप’

काठमाण्डाै – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को केन्द्रबिन्दु अब यूरोप भएको बताएको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेससले अहिलेको सं क्रमणको अवस्थाले महामारीको केन्द्रबिन्दु यूरोप भएको बताउनुभएको बीबीसीले जनाएको छं । चीनको वुहानबाट सुरु भएको कोरोनाको सं क्रमण अहिले विश्वका १३८ देशमा पुगेको छ ।

चीनमा महामारी नि यन्त्रण नजिक पुगिसकेकोले महामारीको केन्द्रबिन्दु यूरोपलाई मानिएको हो । डब्लूएचओका प्रमुख गेब्रेससले सबै देशहरुलाई जीवन बचाउन आ क्रामक उपाय, समुदाय परिचालन र सामाजिक दूरी प्रयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले अहिले बलिरहेको सं क्रमणको आगो थप फैलन नदिन सबै लाग्नुपर्ने बताउनुभयो ।

धेरै यूरोपेली देशहरुमा सं क्रमण र मृ त्युमा एकदमै उकालो लागेको खबर आइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको पनि खबरमा उल्लेख छ ।

इटलीमा संक्रमण र मृ त्यु निकै उच्च

यूरोपेली देशमध्ये इटलीमा सं क्रमण र मृ त्यु निकै उच्च बनेको छ । पछिल्लो २४ घण्टामा मात्र इटलीमा कोरोना भाइरसको सं क्रमणबाट २५० जनाले ज्यान गु माएका छन् । यो सँगै इटलीमा ज्या न गुमाउनेको संख्या १२६६ पुगेको छ । इटलीमा १७६६० जनामा सं क्रमण पुष्टि भैसकेको छ ।

यस्तै स्पेनमा १३३ जनाको ज्या न गइसकेको छ भने ५२३२ जनामा सं क्रमण पुष्टि भएको छ । जर्मनी, फ्रान्स, स्वीजरल्याण्ड लगाएतका देशमा पनि सं क्रमण उच्च बनेको छ । युरोपमा सं क्रमण फैलिएपछि अमेरिकाले बेलायत बाहेकका देशबाट उडान बन्द गरेको छ भने अरु विभिन्न देशले पनि यूरोपबाट आवातजावात बन्द गरेका छन् ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…