अष्ट्रेलियाका गृहमन्त्री पिटर डुटोनलाई पनि कोरोना सं क्रमण

अष्ट्रेलियाका गृहमन्त्री पिटर डुटोनलाई पनि कोरोना सं क्रमण लागेको पुष्टि भएको छ ।

शुक्रबार उनीमाथि परीक्षण हुँदा कोरोना भाइरस भेटिएको बताइएको छ । क्वीन्सल्याण्डस्थित अस्पतालमा उनको परीक्षण भएको थियो । अष्ट्रेलियामा जम्मा एक सय ५६ जना सं क्रमित छन् ।

जुन संख्या केही हप्तामा ह्वात्तै बढ्नसक्ने अधिकारीहरुले जनाएका छन् ।

डुटोन यसअघि स्वास्थ्यमन्त्री थिए । उनले मंगलबार सिड्नीस्थित प्रधानमन्त्री स्कट मोरिसनलाई भेटेका थिए । ‘आज बिहान म उठ्दा तापक्रम बढेको थियो,’ डुटोनले भने ।

अष्ट्रेलिया सरकारले ५ सय भन्दा धेरै मानिसको जमघट नगर्न नागरिकलाई सुझाव दिएको छ । कोरोना भाइरस सं क्रम णका कारण विश्वभरी ४५ सय भन्दा धेरैको मृ त्यु भइसकेको छ ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…