वैज्ञानिकले पहिलो पटक खिचे कोरोना भाइरसको वास्तविक तस्वीर, हालसम्म देखाईएका सबै ‘फेक’

कोरोना भाइरस अहिले विश्वमा आ तंकको पर्याय बनेको छ । चीनको उहानबाट फैलिएको यो भाइरस विश्वका दर्जनौँ देशहरुमा पुगिसकेको छ र ३ हजार भन्दा धेरै मानिसको ज्यान लिइसकेको छ । भाइसबाट करीब १ लाख मानिस सं क्रमित भएका छन् ।

विश्व स्वास्थ्य सं कटकाल नै लगाउनु परेको यो भाइरसको औषधि पत्ता लगाउनका लागि वैज्ञानिकहरुले भरमग्दूर प्रयास गरिरहेका छन्, तथापि अझैसम्म यसको भ्याक्सिन पत्ता लागेको छैन।

यद्यपि वैज्ञानिकहरुलाई कोरोना भाइरस वि रुद्धको ल डा’इमा एउटा सफलता प्राप्त भएको छ । त्यो के भने वैज्ञानिकहरुले कोरोना भाइरसको वास्तविक तस्वीर खिच्न सफल भएका छन् ।

चीनको सेनझेन थर्ड अस्पताले कोरोनाको खास अनुहार सार्वजनिक गरेको हो ।

अत्याधुनिक माइक्रोस्कोपको प्रयोग गरी कोरोना भाइरसको वास्तविक उपस्थिति देखाउने पहिलो तस्वीर क्यामरामा कैद गरिएको हो । डेलीमेलका अनुसार तस्वीर लिनुअघि वैज्ञानिकहरुले भाइरसलाई निस्क्रिय पारिदिएका थिए, ता की भाइरस स्थीर नहुँदा प्रष्ट तस्वीर खिच्नमा बाधा नपुगोस् । भाइरसको नमूनालाई सुरक्षित राखिएको छ । यो अहिलेसम्मकै सबैभन्दा प्रामाणिक परिमाण भएको बताइएको छ ।

कोरोना भाइरसको वास्तविक तस्वीर खिच्न प्राप्त सफलताले यो भाइरसको उपचारको खोजी गर्ने कार्यक्रमा सघाउ पूराउने विश्वास वैज्ञानिकहरुको छ । यसले भाइरसको जिवचक्रका बारेमा बुझ्न पनि सहयोग गर्नेछ ।

भाइरसकेो तस्वीर खिच्ने शोधकर्ता टोलीका सदस्य प्राध्यापक लियू चुआंग भन्छन्, ‘भाइरसकोे उपस्थिति जुन हामीले देख्यौँ, त्यो विल्कुलै प्राकृतिक रुपमा पाइने भाइरसको जस्तै छ ।’

वैज्ञानिकहरुले कोरोना भाइरस सं क्र मित मानव सरीरको कोशिकाको पनि तस्वीर खिच्न सफल भएका छन्।

स्मरण रहोस् हालसम्म कोरोना भाइरसको भनी प्रयोग हुँदै आएको तस्वीर चाहीँ अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जारी गरेको प्र’तिकात्मक मात्र तस्वीर हो । एजेन्सीको हसयोगमा

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…