प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक फर्किए

काठमाडौं : प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा सहयोगका लागि भारतबाट बोलाइएका वरिष्ठ युरोलोजिष्ट एवं मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा. अनन्त कुमारसहितको चिकित्सकीय टोली फर्किएको छ। डा. अनन्तसहित नेफ्रोलोजिष्ट डा. दिनेश खुल्लर र अर्का एक चिकित्सक प्रत्यारोपणमा सघाउन नेपाल आएका थिए।

प्रधानमन्त्री ओलीको दोस्रो पटकको प्रत्यारोपणमा डा. अनन्त कुमार पनि व्याक सपोर्टका रुपमा संलग्न रहेका थिए। उनको नेतृत्वको चिकित्सकीय टोलीले ओलीलाई पहिलो पटक प्रत्यारोपण गरेको थियो। प्रधानमन्त्री ओलीको ०६४ सालमा पहिलो पटक भारतको अपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभागका विभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. उत्तमकुमार शर्मा र प्रा.डा. प्रेम ज्ञवालीले नेतृत्वदायी भूमिका खेलेका थिए।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…