कोरोनाबाट सुरक्षित रहन आफन्तलाइ स्वागत वा बिदाइ गर्न विमानस्थल नजान आग्रह

काठमाडौँ, १९ फागुन । नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलमा आफन्तको स्वागत र विदाईको लागि उपस्थित नहुन अपिल गरेको छ ।

विश्वभर कोरोना भाइरसको सं क्रमण बढ्दै गएको भन्दै प्राधिकरणले विमानस्थलमा नआउन अनुरोध गरेको हो ।

प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै सर्वसाधारणलाई सो अपिल गरेको हो । चीनको वुहान राज्यबाट फैलिएको कोरोना भाइरसले म हामारीको रूप लिँदै विश्वका ६५ देशमा पुगेपछि प्राधिकरणले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सजगता अपनाउँदै सो अपिल गरेको हो ।

साथै प्राधिकरणले अत्यावश्यक काममा विमानस्थल पस्नुपरेमा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ । यसअघि विमानस्थल कार्यालयले यात्रुको सुविधाका लागि प्रदान गर्दै आएको भिजिटर पासलाई बन्द समेत बन्द गरेको छ ।

कोरोनाभाइरस केभिडः १९को सं क्र मणबाट जोगिन विमानस्थलले पास व्यवस्थालाई स्थगन गरेको, प्राधिकरणले जनाएको छ ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…