कतारमा थप दुइजना कोरोना भाइरसका विरामी भेटिए

कतारमा थप दुइजना कोरोना भाइरसका विरामी भेटिएका छन्। आइतबार स्वास्थ्य मन्त्रालयद्वरा प्रकाशित विज्ञप्ति अनुसार कतारमा थप दुइजना गरि कुल तिनजना कोरोन भाइरस सं’क्रमित भेटिएका छन्। सं’क्रमित विरामीमध्य दुइजना कतारी नागरिकलाइ हालै इरानबाट उद्दार गरि ल्याईएको थियो।

सं-क्रमित दुवैजनालाई हमाद मेडिकल कर्परेशन सरुवारोग केन्द्रको क्वारेन्टाइनमा राखिएको छ। मन्त्रालयले जनाएअनुसार उक्त भाइरस आम नागरिकमा फैलने जोखिम न्यून रहेको बताएको छ। विरामीलाई बाहिरका व्यक्तिसंगको संलग्नतामा पूर्णरुपले आइसोलेशन गरिएको छ।

कोरोना भाइरस प्रभावित राष्ट्रबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँचकालागि मन्त्रालयले पूर्ण तयारी गरेको जनाएको छ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…