बाटोमा जुत्ता पालिस गर्दै दैनिकी चलाउने शनिले जिते इन्डियन आइडल ताज

एजेन्सी।  विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज सांगेतिक रियालिटी शो इन्डियन आइडल ११ औं संस्करणको उपाधि पंजावका शनि हिन्दुस्तानीले जितेका छन्।

आइतबार भएको फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्। त्यस्तै फस्ट रनरअप रोहित राउत र दोस्रो रनरअप ओंकना बनर्जी भए।

सोनीले उपाधिसँगै २५ लाख भारतीय रुपैयाँ, कार र टिसिरिजसँगको कन्ट्र्याक्ट पाएका छन्। सनीले इन्डियन आइडलको पहिलो एपिसोडदेखि जनताको मन जितेका थिए।

भानिन्छ सपना देख्नु पर्छ पुरा हुन्छ भनेर । त्यस्तै एउटा सपना पुरा गरेका छन् सनी हिन्दुस्थानीले । भारतको चर्चित रियालिटी शो इन्डियन आइडलमा सभागिता जनाउनु पहिले जुत्ता पालिस गर्दै दैनिकी चलाउने शनिले अन्ततः इन्डियन आइडलको ताज पहिरिन सफल भएका छन् ।

सानैमा बुवा गुमाएका शनिलाइ माताले निकै दुख गरेर पालन पाेषण गरेकि थीइन । एकदमै कमजाेर आर्थिक अवस्थामा रहेका उनकाे अडिसनसम्म शनि नाम भएका उनलाई आइडलले नै हिन्दुस्तानी बनाएकाे हाे ।

उपाधिसँगै शनिले २५ लाख भारू पुरस्कारसमेत हात पारेका छन्। यसैगरी प्रतियोगितामा रोहित राउत र ओंकना मुखर्जी क्रमशः फस्ट र सेकेन्ड रनरअप भए। उनीहरूले जनही पाँच-पाँच लाख भारू पाए। सैगरी अद्रिज घोष र रिधम कल्याण प्रतियोगिताको तेश्रो र चौथो स्थानमा रहे।

कार्यक्रममा आफ्नो पछिल्लो सिनेमा ‘शुभ मंगल ज्यादा सावधान’को प्रचारका लागि बलिउड अभिनेता आयुष्मान खुर्राना पुगेका थिए। आफ्नो सिनेमाका अन्य सदस्यका साथ त्यहाँ पुगेका खुर्रानाले उपाधि विजेतालाई आफूले अभिनय गर्ने टिसिरिजको नयाँ सिनेमामा गीत गाउन दिने घोषणा गरे।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…