यो संसारबाट विदा भए ‘कट, कपी एन्ड पेस्ट’को आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक

न्युयोर्क — कट, कपी एन्ड पेस्ट आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा नि धन भएको छ ।

उनले सन् १९६० देखि सिलिकन भ्यालीमा काम गर्न थालेका थिए जतिबेला कम्प्युटर आममानिसको लागि त्यति सजिलो पहुँचको विषय थिएन।उनको आविष्कारले कम्प्युटर प्रयोगकर्तालाई छिटो र सजिलो बनाइदिएको छ।

जेरोक्स कम्पनीसँग आबद्ध रहेका उनलाई उक्त कम्पनीले उनको ऐतिहासिक उपलब्धिको कदर गरेको छ।

सन् १९४५ मा न्युयोर्कमा जन्मिएका उनले स्यान्डफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका थिए। उनले एमाजोन र याहुमा पनि काम गरेका थिए।

भर्खरै प्रकाशित

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…