नेकपा नेता मेटमणी चाैधरीको सुझाव, छानवीनलाई सहयोग गर्न सञ्चारमन्त्रीले राजीनामा दिनुपर्छ

हिमाली पत्रिका

घाेराही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गाेकुल बास्काेटालाई तत्काल राजिनामा दिन सुझाव दिनुभएकाे छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीस कम्पनीका स्थानीय एजेण्ट विजयप्रकाश मिश्रसँग कुराकानीका क्रममा ७० कराेड रुपैयाँ कमिसनकाे वारेमा डिलिङ भएकाे अडियाे सार्वजनिक भए पछि छानवीनलाई सहयाेग पुर्याउन तत्काल राजिनामा दिनुपर्ने बताउनुभएकाे हाे ।

“छानविनलाई सहयाेग गर्न तत्काल राजिनामा दिनुकाे विकल्प छैन,” चाैधरीले भन्नुभयाे, “नैतिकता मुख्य कुरा हाे, उहाँले राजिनामा दिएर सहयाेग गर्नै पर्छ ।”

उहाँले अडियोमा अाए जस्तै बास्काेटा दाेषी देखिए कानुन अनुसार कारबाही हुनु पर्ने धारणा व्यक्त गर्नुभयाे । दाेषी नदेखिएमा अडियाे सार्वजनिक गर्नेहरुमाथी छानविन गर्नुपर्ने उहाँको भनाइ छ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…