महरा सरले न्याय पाउनुभयो, खुसी छु, मैले पनि न्याय पाएकी छु : रोशनी शाही

पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौँ जिल्ला अदालतको निर्णयप्रति संसद सचिवालय कर्मचारी रोशनी शाहीले खुसी व्यक्त गरेकी छन् ।

शाहीमाथि ब ला त्का र प्रयास गरेको आ रोपमा पूर्व सभामुख महरालाई १९ असोजमा प क्राउ गरिएको थियो। आरोप लागेलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

‘महरा सरले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु’, नयाँ पत्रिकासँगको फोन सम्पर्कमा शाहीले भनिन्, ‘जसले दुख दिन खोजेका थिए, उनीहरु पराजित भएका छन् ।’

‘तपाईंकै कारण उहाँले दुख पाउनु भएको होइन र ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले होइन, राज्यले हो उहाँलाई दुख दिन खोजेको । अदालतको फैसलाबाट दुख दिन खोज्नेहरु पराजित भएका छन् ।’

रोशनीले सुरुमा महराले आफूलाई ब ला त्कार प्रयास गरेको आरोप एक भिडियो अन्तर्वार्तामार्फत लगाएकी थिइन् ।

‘अस्वस्थ थिएँ, मलाई नै थाहा छैन कि मैले कसरी त्यो कुरा बोलेँ, पछि मैले होइन भन्दाभन्दै त्यही कुरालाई आधार बनाएर उहाँमाथि मु द्दा दर्ता गरियो’ उनले भनिन्, ‘ष’डयन्त्र यसैमा थियो ।’

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…