यी हुन दाङका ज्योतिष मुस्कान, जसले गरेका थिए महरा छुट्नेबारे सटिक भविष्यवाणी

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदाल तबाट सफाइ पाउनुभएको छ ।। ज ब रजस्ती क रणीको आरोपमा गत असोज १९ गते प क्राउ परेका महरा निर्दोष सावित हुनुभएको हो ।

न्यायाधीश अमरराज पौडेलेको इजलासले सोमबार कसुर प्रमाणित हुने अवस्था नदेखिएपछि सफाइ दिने फैसला सुनाएको हो। आइतवार महराको पक्षमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी लगायतले बहस गर्नुभएको थियो ।

ज्योतिषको भविष्यवाणी !

महराको पक्ष वा विपक्षमा कस्तो फैसला आउँछ भन्ने धेरैलाई खुलदुली चलिरहेका बेला युवा ज्योतिष तथा वास्तुशास्त्री मुस्कान खनालले महराको पक्षमा फैसला हुने खुलासा गरिदिए ।

उनको यो निर्णय धेरैलाई चित्त बुझेको थिएन तर, जब दिउँसोको २ बज्यो खनालको भविष्यवाणी साँचो साबित भयो । उनले सामाजिक सञ्जालमार्फत महराको पक्षमा फैसला हुने बताएका थिए ।

उनले लेखेका थिए, ‘ पूर्वसभामुख महराविरु’द्धको मु’द्दा फैसला आज हुँदै छ । ज्योतिषशास्त्रको नियम अनुसार उहाँको जन्म कुण्डलीको सुक्ष्म विश्लेषण गर्दा फैसला उहाँकै पक्षमा हुने देखिन्छ । अबका दिनमा बिचलित नभै देश र जनताको सेवा गर्ने हिम्मत अझै बढ्दै जावस शुभकामना ।’

उनको यो भविष्यवाणीले अहिले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । उनले सामाजिक सञ्जालमा महराको जन्म कुण्डली पनि पोष्ट गरेका थिए । पारिवारिक श्रोतकाअनुसार बिगत केहि महिनादेखि प्रत्यक्ष रुपमा महरालाई ज्योतिषशास्त्रीय परामर्श दिँदै आएका उनले माघ पछि सफाइ पाउने र पुनः राजनीतिमा सकृय हुने भविष्यवाणि गरेका थिए ।

छोटो समयमा ज्योतिष तथा वास्तुशास्त्रमा आफुलाई अब्बल सावित गरिरहेकायुवा ज्योतिषी तथा वास्तुशास्त्री मुस्कान खनालले बंगलादेशमा सम्पन्न २८औं दक्षिण एशियाली ज्योतिष सम्मेलनमा ‘एशियाका एक विख्यात ज्योतिष’ अर्थात ‘prominent astrologer of the south asia content’बाट विभूषित भएका थिए । उक्त सम्मेलनमा खनाल स्वर्ण पदक (Gold medal) सहित विभुषित हुन सफल भएका हुन् ।

भर्खरै प्रकाशित

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…