महरालाई सफाइ दिने जिल्ला अदालतको फैसलाविरु’द्ध सरकार उच्च अदाल जाने

काठमाडौ। पछिल्लो चरण आम पाठको रोजाइमा पर्न सफल नेपालकै लोकप्रिय अनलाइन नेपाललाइभडटकमले आजै रिहा भएका पूर्वसभामुख महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको फैसलाविरु’द्ध सरकारी वकील कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने समाचार लेखेको छ ।

नेपाललाइभले बताए अनुसार, अदालतको फैसला आएसँगै १४१ दिन का’रागारमा बिताएका महरा आजै रिहा भएर खुमलटारस्थित निवास गएका छन् ।

काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले महरालाई सफाइ दिने फैसला गरे पनि त्यसको पूर्णपाठ तयार भइसकेको छैन।

फैसलाको पूर्णपाठ तयार भएपछि महराको मुद्दा विरुद्ध पुनरावेन गर्न जिल्ला अदालतले सरकारी वकीलको कार्यालयलाई पुनरावेदन गर्ने म्यादसहितको सूचना पठाउँछ।

त्यसरी सूचना पाएपछि फैसला अध्ययन गरी पुनरावेदन गर्ने महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले बताए ।

‘फैसलाको पूर्णपाठ आएपछि हामीले प्रस्तुत गरेका प्रमाण र प्रतिवादीलाई सफाइ दिन फैसलामा लिइएका आधारको तुलनात्मक अध्ययन गरी पुनरावेदन गर्नेछौ ’ , उनले भने।

न्यायाधीश पौडेलले अदालतमा पीडित भनिएकी महिलाले गरेको इन्कारी बयानलाई मुख्य आधार मानेर महरालाई सफाइ दिने फैसला सुनाएका हुन्।
सरकारी वकीलले भने इजलासले अन्य प्रमाणको उचित मुल्यांकन नगरेको बताइरेहका छन्।

पूर्वआईजीपी ठकुरी र पूर्वडीआईजी कोइरालाले गरे महराको बिदाइ

जिल्ला अदालत काठमाडौँको आदेशपछि भएका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई डिल्लीबजार का’रा”गारभित्रै पूर्वआईजीपी रमेश चन्द ठकुरी र पूर्व डीआईजी रञ्जन कोइरालाले बिदाइ थिए । ठकुरी र कोइरालाले महरालाई बधाइ दिँदै खादा लगाएर बिदाइ गरेको का’रा’गार प्रशासन स्रोतले जनाएको छ । महरा डिल्ली बजार का’रा’गारको ‘क’ ब्लकमा बस्दै आएका थिए । उनलाई अन्य कै’दी’ब’न्दीले पनि बिदाइ गरिरहेका थिए  ।  महरा, ठकुरी र कोइरालाबीच निकट सम्बन्ध रहेको बताइएको छ ।

सुडानको डार्फर मिसनमा भएको भ्रष्टा’चार प्रक’रणमा ठकुरी जे’ल स’जाय भोग्दैछन् ।

यस्तै सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पत्नी गीताको ह’त्या गरे’को अभियोगमा डिल्लीबजार सदरखोर का’रागा’रमा जे’ल’जी’वन बिताइरहेका छन् । कोइरालाई ज’न्म’कै’द फै’स’ला सुनाइएको छ ।

 

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…