बाबुरामले यसरी सम्झिए जनयुद्ध दिवस

काठमाडौं, १ फागुन । आज २५ औं जनयुद्ध दिवस । देशभरि विभिन्न कार्यक्रम गरेर पूर्व माओवादी नेता तथा कार्यकर्ताहरुले यो दिवस मनाईरहेका छन् । त्यस्तै, समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भने उपलब्धिहरुको रक्षा गर्दै क्रान्तिलाई जारी राख्नुपर्ने बताएका छन् ।

उनले ट्विटरमा यस्तो लेखेका छन्,‘ऐतिहासिक जनयुद्ध प्रारम्भको २५ औं बर्ष प्रवेशको सन्दर्भमा सम्पूर्ण महान सहिदहरू,वेपत्ताजन,घा-इतेप्रति उच्च सम्मान व्यक्त गर्दै १० बर्षसम्मको जनयुद्धको प्रक्रियामा सहभागी सम्पूर्ण क्रान्तिकारी सहयोद्धाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ! उपलब्धीहरूको रक्षा गर्दै क्रान्तिलाई जारी राखौं!’

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…