विश्वकप २०२२ का लागि कतार आइपुगे टर्कीका सुरक्षाकर्मी

काठमाण्डाै – कतारले सन् २०२२ मा आयोजना हुने ‘फिफा विश्वकप २०२२’ लाई सुरक्षित वातावरणमा सम्पन्न गर्न टर्कीबाट सुरक्षाकर्मी ल्याउने भएकाे छ ।

कतारका वितरण समितिका महासचिव अल थवाडीले विश्वकपलाई सुरक्षित बनाउन आफूहरुले टर्कीसँग सुरक्षाकर्मीको बारेमा वार्ता गरेको बताएका हुन् ।

सन् २०२२ मा कतारमा विश्वकप हेर्न आउने दर्शकको सुरक्षालाई मध्यनजर गर्दै कतारले छिमेकी राष्ट्रहरुबाट सुरक्षाकर्मी ल्याउन लागेएको बताइएको छ । ‘हामी फिफा विश्वकप २०२२ लाई सुरक्षित ढङ्गबाट सम्पन्न गर्न चाहन्छौँ, हामी हरेक दर्शकको सुरक्षा चहान्छौँ’, अल थवाडीले भने ।

फिफा विश्वकपमा टर्कीका सुरक्षाकर्मी ल्याउने विषयमा टर्की र कतारबीच सम्झौता हुन लागेकाे सञ्चारमाध्यमले बताएका छन् ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…