मसाजसंगै अरु खोज्दा एक युवक हड्डी भाँचिनेगरि कु टिए

काठमाडौं। मसाज सेन्टरमा मसाज गराउन पुगेका एक युवकले मसाज मात्र गराउने भन्दै यौ न सम्बन्धका लागि अस्वीकार गरेपछि गम्भीर परिणाम भोग्नु परेको छ । युवकलाई २ युवतीसहित ४ ज नाले य सरी कु टे कि उनका कैयौं ह ड्डी भाँचिए । पुलिसले चा रैजना आ रो पीलाई प क्राउ गरेको छ । खलीज टाइम्सका अनुसार पीडित युवक अल्जेरियाका हुन् भने उनलाई कुट्ने चारैजना भियतनामी हुन् ।

यी भियतनामीहरु दुई महिला र २ पुरुष थिए । दुबइको जुन फ्ल्याटमा उनीहरु बस्थे त्यहाँ उनीहरुले मसाजको नाममा अवैध यौनधन्दा चलाउँथे । एक व्यक्ति मसाज गराउन उनीहरुको मसाज सेन्टर पुगे । उनले मसाजको लागि ४०० दिराम रकम बुझाए । ती व्यक्तिका अनुसार जब उनी भित्र गएर कपडा खोले त्यसपछि उनलाई टावेल समेत दिइएन । त्यसपछि त्यहाँ एक महिला आइन् । ती महिलाले उनीसँग यौ न सम्बन्धी कुरा गर्न थालिन् ।

पीडितका अनुसार उनले महिलासँग आफूले से क्स नगर्ने र केवल मसाजको लागि आएको बताए । त्यसपछि उनीहरुबीच विवाद भयो र पीडित युवकले आफ्नो ४०० दिराम पैसा फिर्ता मागे । उनले पैसा फिर्ता मागेपछि झ ग डा भयो । पी डि त ले पुलिसलाई बताएअनुसार त्यहाँ तीन जना अरु मानिसहरु पनि थिए जसमध्ये अर्की एक केटी पनि थिइन् ।

ती सबैले मिलेर उनलाई कु ट पिट गरेकने पीडितले पुलिसलाई बताएका छन् । उनले आफूलाई स्टिल ट्युबले समेत कु टिए को बताएका छन् । पुलिले मसाज पार्लरको आडमा अवैध यौ नध न्दा चलाएको र युवकलाई कु टपिट गरेको आ रोपमा चा रैजनामाथि मु द्दा चलाएको छ । कु टपिट गर्ने महिलाहरुको उमेर ३३ र ३५ वर्ष तथा पुरुषको उमेर ३९ र १८ वर्ष भएको बताइएको छ ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…