फोन नउठाएको झोकमा गलफ्रेण्डको ह त्या

विराटनगर महानगरपालिका १२ मलहनुवाकाे पश्चिम रिङरोड नजिकै उखुबारीमा एक ज ना म हिलाको श व भेटिएको खबर प्रहरीमा आयो ।

माघ २४ गते शुक्रबारको दिन थियो । बिहान झण्डै ९ बजे स्थानीयले प्रहरीलाई दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीको कमाण्डमा टोली घ ट ना स्थ लतर्फ गयो ।

माघ २१ गते मङ्गलबारको दिन थियो । मृ तक सम्झना खत्री परियार बिहान झण्डै १० बजेदेखि सुरेन्द्र साहको सम्पर्कमा थिइनन् । सुरेन्द्र साहले मृतक सम्झना खत्री परियारलाई पटक–पटक टेलिफोन सम्पर्क गर्दा पनि सम्पर्कमा आइनन् ।

प्रहरीका अनुसार दिउँसो १२ बजे सम्झनालाई भेट्नको लागि साह दुहवी नै पुगेका थिए । घरमा कोही नरहेको र ताल्चा लगाएकाे देखेपछि सुरेन्द्र साहले छिमेकीलाई साेध्दा सम्झना बिहानै घरबाट निस्किएको भनि जानकारी दिएका थिए । छिमेकीको त्यस्तो जवाफ सुनेपछि साह फेरि फ्याक्ट्रीमा फर्किएर काम गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

अपरान्ह ४ बजे साह फेरि सम्झना खत्री परियारलाई खोज्न निस्किए । त्यही क्रममा साहले बाँसबारी चोक अगाडि सम्झनालाई भेटे र आफ्नो मोटरसाइकलमा चढाएर बाँसबारी चोकबाट पश्चिम नहरको बाटो हुँदै दक्षिणतर्फ लगेको र विराटनगर महानगरपालिका १२ काे मलहनुवा रिङरोड छेउमा बसेर उनीहरुले कुराकानी गरेको समेत प्रहरीले जनाएको छ ।

कुराकानीकै क्रममा दुई जनाबीच आपसमा झगडा हुँदा आवेगमा सुरेन्द्र साहले सम्झनाको ह त्या गरेको प्रहरीले जनाएको छ । ह त्यापछि मृ तक सम्झानाकै सल घाँ टी मा बे रे र साहले तान्दै उखुबारीमा लगेर धा रि लो बाँसलाई ह ति या रको रुपमा प्रयोग गरी घाँ टी रे टेर ह त्या गरेको खुल्न आएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

घ ट ना को विषयमा सम्झना खत्री परियारलाई आफूलेनै मा रे को भन्दै साहले बयानसमेत दिएको प्रहरीले जनाएकाे छ । मृ त क सम्झना खत्री प रि या र लाई घ ट ना स्थलसम्म बोकेर लगेको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…