सिन्धुपाल्चोक खाल्डे प्रहरी चौकी आक्रमणमा : हवल्दार सहित दुई जना प्रहरी घाईते

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको खाल्डे प्रहरी चौकीमा आ क्रमण हुँदा दुई जना प्रहरी घा ईते भएका छन् ।

मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमामा रहेको चौकीमा मोटरसाइकलमा आएका १०/१२ जनाको समूहले आ क्र मण गरेकाे हाे ।आक्रमणमा प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते हुनुभएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएको समाचार उज्यालो अनलाइनले लेखेको छ  ।

घा इतेमध्ये झालाई उपचारको लागि काठमाण्डौ ल्याइएको र प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो ।

चौकीमा आ क्र मण गर्ने सुनखानीका सोम थिङ लाई प्रक्राउ गरिएको र बाँकीको खोजी भैरहेको पनि प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…