चिनमा मास्क अभाव : प्रयोगमा आउन थाल्यो ‘ब्रा, पेन्टी, काटिएको ड्रम, सेनेटरी प्याड आदि’ (फोटोसहित)

चिनमा लगाएत विश्वभर लगातार फैलिदै गएको कोरोना भाइरसका कारण दशौँ हजार मानिस प्रभावित भएका छन्। भाइरस संक्रमण हुनबाट बच्न मास्कको प्रयोग अत्याधिक बढेपछि चीनमा मेडिकल मास्कको अभाव हुन थालेको छ। बजारमा  मास्क पाउन छाडेपछि मानिसहरु अनेक उपाए अपनाउन थालेका छन्।

चिनका ठुला-ठुला स्टोरमा समेत मास्क अभाव छ। त्यो अभाव संगै अनुवार्य यात्रागर्नुपर्ने चिनीयाहरु मास्कको सट्टा महिलाको गोप्य बस्त्र ब्रा पेन्टी लगाएत सुन्तलाको बोक्रा, आधा काटिएको ड्रम र पुरै प्लास्टिकले कभर भएर हिड्न थालेका छन्।

चीनको वुहान सहरबाट फैलिएको नोवल कारोना भाइरको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर फिल्टर माक्स’को माग अत्यधिक बढेको छ। काठमाडौंका मेडिकल तथा सर्जिकल स्टोरमा मास्क किन्ने चिनियाँ नागरिकको भीड बढ्दो छ।

सबैभन्दा सुरक्षित ‘एन–९५ मास्क’को भने अभाव देखिएको छ। नेपालमा चीनबाट आयात हुने मास्क अहिले भाइरस संक्रमणबाट बच्न चिनियाँ नागरिकले नै किनेर आफ्नो देश लगिरहेका छन्।

यसको फाइदा प्रत्यक्ष बिक्रेताभन्दा बढी एजेन्टहरुले लिइरहेको ठमेलका रेस्टुराँ व्यवसायी बुद्धसिंह गुरुङले बताए। ‘एजेन्टले हाम्रो बजारमा स्टक नै सकिने गरी मास्क उठाइरहेका छन्,’ उनले भने ‘केहीले स्थानीय फार्मेसीका लागि मास्क लुकाएर राखेका छन्।’ उनले दुई सातायता बजारमा मास्कको माग अचाक्ली बढेको बताए।

चिनियाँहरुले ‘एन–९५ मास्क’ खोज्ने गरेका छन्। बिक्रेताहरुका अनुसार ‘एन–९५ मास्क’ खोज्दै आउने चिनियाँहरुले साधारण ‘पेपर मास्क’ मात्र छ भन्दा लाँदैनन्। कतिपय चिनियाँले भने साधारण मास्क पनि किन्ने गरेका छन् !

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…