कृष्णबहादुर महराबारे उच्चस्तरीय छानबिन गर्न नेकपाभित्र माग

काठमाडौँ । नेकपाको जारी दोस्रो केन्द्रीय कमिटी बैठकमा तत्कालिन सभामुख कृष्णबहादुर महराको विषयमा पार्टीभित्रैबाट छानबिन गर्नुपर्ने माग उठेको छ ।

पार्टीमा भएको समूहगत छलफलका क्रममा महराको विषयमा नेकपा भित्रैबाट छानबिन गरेर जानुपर्ने आवाज उठेको हो ।

जारी बैठकमा ९ नम्बर समूहका सदस्यहरुले महरालाई बढि नै अन्याय भएको हुनसक्ने भन्दै पार्टीले आन्तरिक छानबिन गरेर न्याय दिनुपर्ने माग गरेका थिए ।

‘तत्कालिन सभामूख महरालाई जुन आ रोप लागेको छ । त्यसबारे पार्टीभित्र उच्चस्तरीय छानबिन समिति गठन गरेर अघि बढ्नुपर्छ,’ एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘यसलाई बाहिर जति विवादको विषय बनाइएको छ । त्यो पार्टीभित्रबाटै सल्ट्याउनुपर्ने विषय हो ।’

९ नम्बर समूहको नेतृत्व केन्द्रीय सदस्य भगवती चौधरीले गरेकी छन् । तत्कालिन सभामुख महरा ब ला त्कार प्रयासको आ रो पमा मुद्दा खेपिरहेका छन् । हाल उनी डिल्लीबजार का रा गारमा जे ल जीवन बिताइरहेका छन् ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…