कोरोना विरामी उपचार्थ जाने डाक्टरलाई आफन्तले गरे रुँदै बिदाइ

बेइजिङ — कोरोना भाइरसको प्रकोप फैलिरहँदा चीनमात्रै होइन पूरा विश्वलाई यसको सन्त्रासले आ तंकित पारेको छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य सं कटकाल’ घो षणा गरेको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पूरै चीनभर र विश्वका २० भन्दा बढी देशमा देखिएको छ ।

शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण वुहानको खुला सडकमा एकजना व्यक्तिको श व भेटिएको छ। केही समय अगाडि चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृ त्यु भएको थियो। सि न्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसका कारण मृ त्यु भएको थियो। यसैले पनि उपचारमा खटिने स्वास्थ्यकर्मीहरु भयभित देखिएका छन्। कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहान सेन्टरमा सयाैंमेडिकल स्वयंसेवकहरु खटाइँदैछ।

प्र कोपको रुप लिइरहँदा सं क्रमितको प्रत्यक्ष सम्पर्कमा रहन चिकित्सकहरुलाई ड र नलाग्ने कुरै भएन। वुहान सहरमा उपचारका लागि गइरहेका चिकित्सक तथा नर्सका आफन्तहरुले ती सहरमा पठाउनका लागि बिदाइ गर्दा आँसु थाम्न सकेनन्।केहीले त योबिदाइलार्ई ‘चेर्नोबिल सु सा इड मिसन’ सँग जोडेरसमेत हेरे।

काेराेना प्र काेप

एउटा भिडियो फुटेजमा आफन्तहरुले बिदाइका हात हल्लाइरहँदा उपस्थित भीडमा सबैजना भा व विह्वलदेखिन्छन्। सबैका आँखा टि लपिल देखिन्छन्। उनीहरु सुँक्सुकाइँरहेका छन्। एकअर्कालाई कसेर अँगालोमा बाँधिएका देखिन्छन्। कोरोना भाइरसको त्रा समा रहेका मानिसहरु कसरी हाँसीखुसी बिदाइ गर्न सक्लान् र?

सन् १९८६ मा युक्रेनमा भएको विश्वकै सबैभन्दा भ यानक आ णविक दु र्घ  ट नाको रुपमा लिइन्छ। त्यतिबेला न्यु क्लियर रि याक्टर प ड्किँदा त्यसको निकै असर परेको थियो। त्यहाँ फा यरफाइटर पठाइँदा उनीहरुलाई पनि केमिकल रि या क्सनले असर गरेको थियो। वुहानको कोराना भाइरसको संक्रमितको उपचारका लागि जाने मेडिकल स्वयं सेवकहरुलाई कोरोना भाइरस सु साइ ड मिसनको रुपमा व्याख्या गरिँदैछ।

अमेरिकी नेता सोलोमन युले भिडियो ट्वीट गरेका छन् जसमा बस र रेलमा रहेका आफ्ना आफन्तहरुलाई रुँ दै बिदाइ गरेको देखिन्छ। युले ट्वीटमा भनेका छन्– ‘चेर्नोबिल फायरफाइटरजस्तै केही चिकित्सक तथा नर्सहरु पनि आफ्नो घर फर्क ने छै नन्। यो उनीहरुका लागि कोरोना भाइरस सु सा इ ड मि सन हो, उनीहरुलाई ईश्वरले रक्षा गरुन्।’

चाइना सेन्ट्रल टेलिभिजनमा सियानका एक चिकित्सकलाई श्रीमतीसँगको अन्तिम ब्रेकफास्ट भनेर एक भिडियोमा देखाइएको छ। उनी वुहान जान लागेका छन्। ४४ वर्षे डा. लि यु सियान जाउटङ युनिभर्सिटीका प्रमुख फिजिसियन हुन्। उनकी श्रीमतीझाउ जिङ नर्स हुन्। साउका अनुसार उनका श्रीमान २००३ मा फैलिएको सार्सको महामारीमा पनि खटिएका थिए।

डा. लि भन्छन्, ‘यदि तपाईंलाई रोगको बारेमा राम्रो जानकारी भएन भने ड रलाग्दो हुन्छ। मैले यसबारेमा राम्ररी बताए अनि श्रीमतीलाई सम्झाउन सके‌ं।’ झाउ भन्छिन् म अझै पनि ड रा एकी नै छु। डा. युलाई बुबाले भिडियो कलमार्फत शुभकामना पनि दिएका छन्। आफ्नो ख्याल राख्नका लागि आग्रह गरेका छन्।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…