भारतका युवा बामपन्थी नेता कन्हैया कुमार प क्राउ

काठमाण्डौ – भारतका चर्चित युवा बामपन्थी नेता कन्हैया कुमार प क्राउ परेका छन्।  जवाहरलाल नेहरु विश्वविद्यालयको पूर्व छात्र सङ्घ अध्यक्ष एवं युवा नेता कन्हैया कुमारलाई प्रहरीले प क्राउ गरेको हो । बिहीबार आफ्ना समर्थहरुको साथमा गान्धी स्मारक जाने क्रममा उनलाई विहार प्रहरीले प क्राउ गरेको छ । उहाँलाई चम्परणमा रहेको हिरासतमा राखिएको छ ।

उहाँले विवादित नागरिकता संसोधन कानूनको विरोध गर्दै आएका आउनु भएकाे थियाे । उहाँ प्रभावशाली विद्यार्थी नेताकाे रुपमा चिनिँदै आउनु भएकाे छ ।

कन्हैया कुमारले राजनीतिमा निष्ठा र इमानको पक्षमा वकालत गर्दैआउनु भएकाे छ । आफ्नाे आधिकारिक ट्विटर ह्याण्डल तथा फेसबुकमार्फत उहाँले नागरिकता विधेयकलगायतकाे वि राेधमा चम्पारणमा रहेकाे बापु धाममा महात्मा गान्धीप्रति श्र द्धाञ्जली अर्पण गरेर एक महिने जन गण मन यात्रा थालनी गरिने कार्यक्रम तय भएकाेमा प्रहरीले आफूलगायत थु्प्रै समर्थकहरुलाई प क्राउ गरेकाे जानकारी दिनुभएकाे छ ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…