गायिका आस्था राउतलाई ब्लुक्रस अस्पतालमा उपचार गराईदै !

काठमाडौं । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतले प्रहरी हि रासतमा बस्न नमानेपछि प्रहरीले उनलाई उपचारका लागि भन्दै काठमाडौंको ब्लुक्रस अस्पतालमा भर्ना गरेको छ । बिरामी भएको भन्दै राउतलाई प्रहरीले त्रिपुरेश्वरमा रहेको ब्लुक्रस अस्पतालमा भर्ना गरेको स्रोतले जनाएको छ ।

आफन्तसहित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्र णमा लिएको थियो । उनलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ ।

अस्पतालले गायिका राउतलाई अस्पतालको चौथो तल्लामा ४२३ नम्बरको बेडमा राखेर उपचार भैरहेको जानकारी दिएको छ । डा.सुभाषचन्द्र यादव नेतृत्वको टोलीले राउतको उपचार गरिरहेको जनाइए पनि के बिरामी भएको भन्ने बारेमा जानकारी दिइएको छैन ।

राउतमाथि प्रहरीमाथि दु व्र्य व हार गरेको आ रोप छ । प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…