हेलिकाेप्टर दुर्घटनामा ‘महान’ अमेरिकी बास्केटबल खेलाडी ब्रायन्टकाे नि धन

काठमाण्डाै – हेलिकाेप्टर दुर्घटनामा परेर ‘महान’ अमेरिकी बास्केटबल खेलाडी काेबे ब्रायन्टकाे नि धन भएकाे छ ।

हेलिकाेप्टर दु र्घ टनामा ब्रायन्टसँगै उनकी छाेरी गियानासहित नाै ज ना काे ज्या न गएकाे अधिकारीहरुले जानकारी दिएका छन् ।

लगातार पाँच पटक एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल इतिहासकै सबैभन्दा महान खेलाडीकाे रुपमा मानिन्थ्याे ।

सन् २०१६ मा सन्यास लिएका ब्रायन्टले आफ्नाे २० वर्षे करियरमा लस एन्जेल्स लाकेर्सकाे तर्फबाट खेल्दै आएका थिए ।

सन् २००८ मा सबैभन्दा महान खेलाडी र दुई पटक एनबीए फाइनलमा एमवीपीकाे पद हासिल गरेका ब्रायन्ट दुई पटक ओलम्पिक च्याम्पियन पनि बनेका थिए ।

ब्रायन्टले सन् २००६ मा टाेरन्टाे र्याप्टर्सविरुद्ध ८१ प्वाइन्ट प्राप्त गरेका थिए । एनबीए इतिहासमै याे कुनै खेलाडीले प्राप्त गरेकाे दाेस्राे सबैभन्दा धेरै स्काेर हाे ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…