रकारी एम्बुलेन्समा ३० किलो गाँ’जा, तीनजना प्रहरीको नि’यन्त्रणमा

मकवानपुर — मकवानपुरमा सरकारी एम्बुलेन्समा ३० किलो ६ सय ग्राम गाँ’जा तस्करी गरिरहेको अवस्थामा ती’न ज’नालाई प्र’हरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको डुमरिया नगरपालिका–९ को स्वास्थ्य चौकीको बा.२ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी गरिरहेको अवस्थामा प्रहरीले शनिबार राति तीन ज’ना’लाई नि’य’न्त्रणमा लिएको हो ।

प्रहरीले एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका–९ का ३९ वर्षीय महमद खलिद, डुमरिया–४ का १९ वर्षीय अशोक कुमार र भारत विहार मोतिहारी बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई नि’यन्त्र’णमा लिएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए।

विशेष सूचनाको आधारमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको एम्बुलेन्स नेवारपानीमा जाँच गर्दा तीनवटा झोलामा ६ पोका बनाइ राखिएको ३० किलो ६ सय ग्राम गाँ’जा बरामद भएको एसपी राठौरले बताए।

प्रहरीले एम्बुलेन्सबाट नेपाली ९१ हजार र भारतीय २ हजार २ सय रुपैयाँसमेत बरामद गरेको छ। चालक महमद खलिद करारका चालक रहेको खुलेको प्रहरीले बताएको छ।

मकवानपुर प्रहरीले शनिबारै १० किलो ५ सय ६० ग्राम गाँ’जा’सहित २ जनालाई नि’यन्त्र’णमा लिएको थियो। राक्सिराङ गाउँपालिका–९ का ३५ वर्षीय ज्ञानबहादुर प्रजा र ४२ वर्षीय कान्छाराम मुक्तानलाई हेटौंडा–१० स्थित बसपार्कमा ना.७ ख ६९० नम्बरको यात्रुबाहक बसमा सवार गरिरहेको अवस्थामा प’क्रा’उ गरिएको राठौरले जानकारी दिए।

राठौरले भारतको रक्सौलबाट लागूऔषध नाइट्रोभेट खरिद गरेर हेटौंडातर्फ आउँदै गरेका हेटौंडा–१५ का २२ वर्षीय विजय डिमडुङ र २६ वर्षीय सोम थोकरलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिए। उनीहरुलाई हेटौंडा–९, पशुपतिनगरबाट प्र’ह’रीले प’क्रा’उ गरेको हो।

प’क्रा’उ परेका सबैलाई लागुऔषध नि’यन्त्र’ण ऐन अन्तरगत कारवाही अघि बढाउने तयारी भइरहेको प्रह’रीले जनाएको छ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…