कोरोना भाइरसबाट संक्रमित एकजना विरामी निको भएर घर फर्किए

बेइजिङ — चीनले कोरोना भाइरसबाट संक्रमित एक जना बिरामी निको भएर घर फर्किएको दाबी गरेकाे छ । झेझियाङ प्रान्तको वेन्झौ सहरमा नाम नखुलाइएका याङ थर गरेका ४६ वर्षीय बिरामी निको भएर शुक्रबार घर फर्किएका चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजटीएन) ले जनाएको छ । याङ कोराेना भाइरसबाट निको भएर घर फर्किने पहिलो व्यक्ति भएकाे सीजीटीएनले दाबी गरेकाे छ ।

लामो समयसम्म हुबेई प्रान्तको वुहान सहरमा बसेका ती व्यक्तिलाई जनवरी ३ मा टाउको दुखेकाे र ज्वरो आएको थियो। उपचारमा खटिएका चिकित्सकले याङमा सुरुवाती चरणकाे काेराेना भाइरसकाे संक्रमण थियाे।

रहस्यमयी भनिएको कोरोना भाइरस वुहान सहरबाट चीनको अन्य प्रान्त र विश्वका विभिन्न देशमा समेत फैलिएको छ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा याङले भने, ‘डाक्टरहरु मेरो उपचारमा अहोरात्र खट्‍नुभयो। उहाँहरुको उचित हेरचाह र उपचारले नै म निको भएर घर फर्किन सक्ने भएको छ।’ अस्पतालबाट डिस्चार्ज भए पनि उनलाई फलोअपका लागि भने निरन्तर आउन भनिएको छ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…