इरानको मि साइल आ’क्रमणका कारण ३४ जना अमेरिकी सेनाको म’स्तिष्क घा’त

वासिङ्टन : इरानको मि साइल आ क्र मणका कारण ३४ जना अमेरिकी सुरक्षाकर्मीमा म स्तिष्क घा त भएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार उनीहरुको उपचार भइरहेको छ । यही महिनाको सुरुमा इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पलाई लक्षित गर्दै दर्जनौं मि साइल ह म ला गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य उच्च अधिकारीले भने घटनाबाट कसैलाई हानी नपुगेको दावी गरेका थिए । गत साता अमेरिकी सेनाले ११ जना सिपाहीमा मा न सिक आ घात पुगेको लक्षण दखिएपछि उपचार भएको जनाएको थियो ।

यही जनवरी ३ मा इराकको बगदादमा अमेरिकी सेनाको हवाइ ह म ला बाट इरानी कमाण्डर कुसाम सुलेमानी मा रि ए पछि इरानले पनि जनवरी ८ मा मिसाइल आ क्र मण गरेको थियो ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोनाथन हफम्यानले यही शुक्रबार आफ्ना सुरक्षाफौजको उपचार गरिएको पुष्टि गरेका हुन् । उनीहरुको ‘टाउ को दु खाइ र अन्य केही समस्या’का कारण उपचारका लागि पठाइएको रक्षा मन्त्रालयका प्रवक्ताले जनाएका हुन् ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…