आठलाख घुससहित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका श्रीमान प२क्राउ

सुर्खेत : आठलाख रुपैयाँ घुससहित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका श्रीमान प क्रा उ परेका छन्। जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र उपाध्यक्ष शिवा आचार्यका श्रीमान चन्द्रबहादुर बस्नेत प क्रा उ परेका हुन्।

उनीहरुलाई घुस रकमसहित सहित अख्तियार दुरुपयोग अुनसन्धान आयोगले प क्रा उ गरेको हो।वीरेन्द्रनगरमा घुस रकम लिँदै गरेका अध्यक्ष केसीलाई शुक्रबार प क्रा उ गरिएको हो।

अध्यक्ष केसीलाई आठलाख घुस लिँदै गरेको अवस्थामा नि यन्त्रणमा लिइएको अख्तियारको सुर्खेत कार्यालयले जनाएको छ।नि यन्त्रणमा लिइएको अध्यक्ष केसी र उपाध्यक्षका श्रीमान बस्नेतमाथि थप अनुसन्धान भइरहेको अख्यियारले जनाएको छ।के काममा लागि घुस लिएका थिए भन्नेबारेमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…