अस्पतालमा बस्ने ठाउँ नपाएपछि गर्भवती श्रीमतीलाइ यसरी आफ्नै शरीरमा बसाले यी पुरुषले (भिडियो)

भनिन्छ श्रीमान श्रीमती दुवै एक रथका पांग्रा हुन्। एउटा नभए अर्को चल्दै, दुवै एकअर्काका परिपुरक हुन्छन । श्रीमान श्रीमती विचको सम्बन्ध दिगो बनाउन श्रीमान्-श्रीमतीले सधै एक अर्काको सुखदुखमा कुरामा ध्यान दिएर सुन्नु पर्छ । एक-अर्कालाई सहयोग गर्नु यो सम्बन्धमा अति नै आवश्यक छ । आपसी काममा पनि सक्दो सहयोग गर्नुपर्छ । यदि काममा सहयोग गर्न सकिएन भने काम बढाउने पनि गर्नु हुदैन।

हालै चिनमा एक श्रीमानले गर्भवती श्रीमतीलाई गरेको माया देखेर पुरै विश्व मंत्रमुग्ध भएको छ। चिनमा एक पुरुष आफ्नो गर्भवती भएकी श्रीमतीलाई अस्पताल लगेर जान्छन् । अस्पतालमा गर्भवती श्रीमतीलाइ बसाल्ने ठाउँ नपाएपछि उनले आफ्नो पिठ्युमा बस्न अनुरोध गर्छन। आफ्नो पिठ्युमा गर्भवती श्रीमतीलाइ बसालेर पानि दिएको भिडियोमा देख्न सकिन्छ।

श्रीमतीलाइ यसरी हेरचाह गरेको दृश्य देखेर प्रसंसा गर्दै अस्पतालबाट चिनिया प्रहरीले भिडियो सार्वजनिक गरेका थिए। यो भिडियो अहिले चिनमा अत्यन्तै भाइरल भइरहेको छ। भिडियोमा अन्य केहि व्यक्तिहरु पनि देखिन्छन तर उनीहरुको ध्यान भने पुरै मोबाइल तिर मात्रै हुन्छ। यो दृश्य देखेर गर्भवती महिलाई बस्ने ठाउँ उपलब्ध नगराएकोमा त्यी व्यक्तिहरुको आलोचना पनि भइरहेको छ।

यद्यपि आलोचकहरुले आफु फेमस हुन रचिएको अनावस्यक प्रपन्च भएको आरोप लागाएका छन्। भिडियो हेरेर प्रतिक्रिया दिदै लि एंग नाम गरेका एक पुरुष लेख्छन “यो एक देखाउनलाइ रचिएको नाटक मात्र हो, त्यी महिलाई बस्न मन लागेको भए अलिकति उता खालि रहेका सिटमा गएर बस्न सक्थिन” ।

भिडियो 

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…