७० वर्षपछि अनुभुति भयो, मुस्लिम बनेर भारतमा बस्‍न सक्‍दिन : नसिरुद्धिन शाह

मुम्बइ : बलिउडका प्रभावशाली अभिनेता नसिरुद्धिन शाहले आफू मुस्लिमको रुपमा भारतमा बस्न नसक्ने बताएका छन् ।

६९ वर्षीय अभिनेता नसिरुद्धिनले भारतको नयाँ विवादास्पद नागरिकता संशोधन कानुनप्रति दुख व्यक्त गरेका हुन् । उनले भारतको पछिल्लो अवस्थाबाट आफू दुखी भएको प्रतिक्रिया दिएका छन् ।

भारतमा नागरिकता कानुनको विरोधमा प्रदर्शन भइरहँदा फिल्मको प्राज्ञिक बहस गर्ने नसिरुद्धिनले पहिलो पटक मौनता तोडेका हुन् । ‘द वायर’ले लिएको अन्तर्वार्तामा नसिरुद्धिनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले ७० वर्षपछि आएर आफूलाई मुस्लिम प्रमाणि गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । ‘म र मेरो परिवारले अहिलेसम्म यहाँ बस्न मुस्किल छ जस्तो लागेको थिएन, तर अहिले उनीहरुलाई मुस्लिमको रुपमा भारतमा रहन सकिँदैन भन्ने लागेको छ,’ शाहले भनेका छन् ।

साथै यस्तो संवेदनशील मुद्दामा पनि बलिउडका अरु प्रभावशाली अभिनेताहरु मौन रहेकोमा अचम्म मानेको बताए । नरेन्द्र मोदी नेतृत्वको २०१९ मा नागरिकता संशोधन सम्बन्धी नयाँ कानुन ल्याएको थियो । जुन कानुन मुस्लिम समुदायप्रति पूर्वाग्रही भएको भन्दै देशव्यापी प्रदर्शन हुँदैआएको छ ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…