सिद्धबाबा भागेर भारत पुगिसके, यता अदालतले दियो जे’ल पठाउने आदेश

विराटनगर : उच्च अदालत विराटनगरले ब ला त्कार आरो पमा सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई थु ना मा राखेर मुद्दा को पू र्प क्ष गर्न आदेश दिएको छ। जिल्ला अदा ल त सुनसरीले धरौटीमा छा ड्न दिएको आ दे श बदर गर्दै उच्चका मुख्य न्यायाधीश तिलप्रसाद श्रे ष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले बिहीबार साँझ यस्तो आदेश दिएको हो।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गत पुस १४ गते सिद्धबाबालाई तीन लाख धरौटीमा छा ड्न  आदेश दिएको थियो। उक्त आ देशवि रुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदा लत विराटनगरमा निवे दन दाय र गरेका थिए। सि द्धबा बाले पनि साधारण तारेखमा मुद्दाको पूर्प क्ष माग गर्दै निवेदन दायर गरेका थिए।

उच्च अदालतबाट जिल्लाको आदेश बदर गरी सिद्धबाबालाई थु ना मै राखेर मुद्दा को पूर्प क्ष गर्न आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए। उच्चको आदेशपछि जिल्लाले दिएको आदेश बदर भएको छ।

उच्च अदालत विराटनगरमा आफूविरुद्धको जवरजस्ती क र णी मु द्दा को सुनुवाइ चलिरहेका बेला सिद्धबाबा भने बिहीबार दिउँसो भारततिर भागेका छन्। सरकारले उप ल ब्ध गरा ए का निजी सुरक्षा गा र्डला ई नेपाल–भारत सीमा क्षेत्र बा टै फि र्ता पठा ए र उ नी भा र त भागेका हुन्।

विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ गरेको स्रोतको दाबी छ। सिद्धबाबा आफ्ना केही अ नु या यीसहित ग १ च ८१५७ नम्बरको पजेरो चढेर भारततिर लागेका हुन्। उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश सा ह लाई खटाइएको थियो। स्रोतका अनुसार कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारी नगराइँदा सुरक्षामा खटिएका हवल्दार अन्योलमा परेका छन्।

केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए। अदालत नपुगिकन सिधै जोगवनी हानिएका उनले दिउँसो १ बजे सीमा पारेका हुन्। जतिबेला उनी वि रु द्ध को मु द्दा को सु नुवा इ अदा लतमा जारी थियो।

‘हामी एकक्षण पारी पुगेर आउँछौं भन्दै निजी सुरक्षा गा र्ड ला ई सी मा मा झारेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएको पाइयो,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले भने, ‘उनी किन उता लागे भन्ने बारेमा एकिन भइसकेको छैन।’

स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली गएको स्रोतले बतायो। सि द्ध बा बा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किएका थिए।

उनी भारततर्फ जानुलाई अ र्थपू र्ण रुपमा हेरिएका बेला अ दाल तको आदेश पनि उनी अनुकूल आएन। स्रोतका अनुसार सुनुवाइपछि आउने अ दा लतको आदेशको पर्खाइमा उनी थिए। आफू निकटका कानुनी व्यव सा यीसँग सल्लाह गरेरै उनी भारततिर ‘ सुटु क्क’ लागेको बताइएको छ।

दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते ब ला त्कार गरेको किटानी जा हे री एक महिला अ या यीले  दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले ज व रजस्ती क र णी मुद्दामा अनुसन्धान थालेको थियो।
उजुरी दर्ता भएको बाहिरिएपछि छाती मुुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै कृष्णबहादुर अस्पताल भर्ना भएका थिए। अवस्था गम्भीर बनेको भन्दै उनलाई आईसीयूमा पनि राखिएको थियो।

प्रहरीले मंसिर १६ गते आ ई सी यू देखि नै प क्रा उ गरेर अ दा लतबाट म्याद थप गर्दै घटनाको अनुसन्धान अघि बढाएको थियो। उनलाई अस्पतालका वरिष्ठ मु टु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीले ‘माइनर ह ट अट्याक’ भएको बताउँदै उपचार गरेका थिए। अस्पतालबाट पुस २० गते डिस्चार्ज भएपछि कृष्णबहादुर सिधै चतरास्थित आफ्नो आश्रममै पुगेका थिए।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…