जस्तोसुकै पदमा भएपनि दीपक मनाङ्गेलाई प’क्राउ गरि मुद्दा चलाउँछौं : एसपी

पोखरा, ८ माघ । गण्डकी प्रदेश सभाका सांसद तथा पूर्वगुण्डा नाइके राजीव गुरुङ उर्फ दिपक मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मु द्दा दर्ता भएको छ। मनाङेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थलमै झापड हानेका थिए।

मंगलबार मनाङेबाट तीन झापट खाएका उनले कुटपिट तथा अभद्र व्यबहार भएको भन्दै कास्की प्रहरीमा बुधबार दिउँसो जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले ‘अभद्र व्यबहार तथा कुटपिट’ मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

कास्की प्रहरी प्रमूख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीले बिहिवार जिल्ला प्रशासन कार्यालय कास्कीबाट प क्रा उ अनुमति लिएर प्रदेश सभा सांसद गुरुङलाई प क्रा उ गर्ने तयारी गरेको छ ।

‘आज कार्यालय बन्द हुने समयमा जाहेरी प्राप्त भयो, कागजी प्रक्रिया पूरा गर्दा प क्रा उ अनुमति लिन भ्याइएन। कास्की प्रहरी प्रमूख प्रहरी उपरीक्षक (एसपी) कार्कीले भने, ‘भोलि (बिहिवार) सिडिओ कार्यालयबाट प क्रा उ अनुमति लिएर प क्रा उ गर्छौं ।’ प क्रा उ गर्नुपर्ने दीपक मनाङे भन्ने राजिब गुरुङ प्रदेश सभा सांसद भएको र प्रदेश सभा चलिरहेकोले भोलि (बिहिवार) नै प्रदेश सभाका सभामूखलाई जानकारी दिएर प क्रा उ गरिने एसपी कार्कीले बताए।

अ प रा ध गर्ने मान्छे जुनसुकै पद तथा ओहदाको भएपनी अ प रा ध नियन्त्रण, कानून कार्यान्वयन र दण्डहिनताको अन्त्यका लागि प्रहरीले कोहि कसैसँग  सम्झौता न गर्ने ए स पी कार्कीको भनाइ छ । उनले भने, ‘अ प रा धमा ठुलो सानो भन्ने हुँदैन, कसुरको मात्रा हेरेर कानुनअनुसार का र बाही हुन्छ।’

लेखनाथको भण्डारी ढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै सदस्य गु  रुङ ले एन्फा कास्की अध्यक्ष गुरुङमाथि तीन मु क्का प्र हार गरेका थिए।

पोखरामा पहिलो पटक मुख्यमन्त्री कप आयोजना गरिएको र मनाङेले सोही विषयलाई लिएर सार्वजनिक ठाउँमा गा ली ग लौज गर्दै मु क्का हा ने कोले आफू असुरक्षित भएको भन्दै कानूनी कारबाहीको माग गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीमा जा हेरी दिएका थिए ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…