नेपालीका अनेकथरी का’ण्ड : फिटकिरी, बेस्टु, एअरफोन, जापानपछि आयो अष्ट्रेलिया का’ण्ड

काठमाडौं । नेपालीहरु का’ण्ड मच्चाउन जत्तिको खपिस हुन्छन त्यो भन्दा धेरै भाइरल बनाउन जानेका हुन्छन। हाल अष्ट्रेलिया का’ण्ड भन्दै सामाजिक संचालमा फेसबुक मेसेन्जरमा एक युवतीको  भिडियो भाइरल भइरहेको छ। उक्त भिडियोलाइ अष्ट्रेलियामा नेपाली युवतीले बनाएको भन्दै विभिन्न प्राइभेट अनलाइनमा भाइरल बनाइदै छ। अश्ली ल क्रियाकलाप गरेको भिडियो अहिले फेसबुक म्यासेन्जरबाट भाइरल बनाइएको छ । उक्त भिडियो एकपछि अर्को गर्दै निक्कै चर्चामा रहेको छ। यद्यपि भिडियोमा देखाईएकी युवती नेपाली नभएता पनि  त्यसले नेपाली युवती भन्दै सामाजिक संजालमा राम्रै चर्चा पाएको छ।

नेपालीका अनेकथरी का ण्ड 

फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमार्फत् सहजै नेपालीका का ण्ड फैलीरहेका छन्। यस अघि जापान का ण्ड, फिटकिरी का ण्ड लगाएत धेरै का ण्डले चर्चा बटुली सकेका छन्।  त्यी मध्य अत्यधिक चर्चामा रहेका का ण्ड यस्ता छन्।

बेस्टु का ण्ड

१७ वर्षीय एक किशोरीले आफ्नो सम्बन्धबारे फेसबुकमा रहेको एक पेजमा गरेको कमेन्ट बेस्टु का ण्डको रुपमा फैलियो गत वर्ष । नेप्लिज टिन एजर कन्फेसन नामक फेसबुक पेजमा ती किशोरीले आफ्नो प्रेमी नभएको, फेसबुकमा च्याट गर्ने क्रममा साथी बनेको व्यक्ति प्रेमी बनेको र उसलाई घरमा कोही नभएको बेलामा बोलाएर यौ न सम्ब न्ध राखेको लेखेकी थिइन् ।

प्रे मीपछि केही दिनमा आफ्नो बेस्ट फ्रेन्ड घरमा आउँदा ऊसँग पनि यौ न स म्बन्ध बनेको र प्रेमीभन्दा साथीसँगको सम्ब न्धमा बढी म जा आएको लेखिन् । बेस्ट फ्रेन्डसँग मजा आएको शब्दलाई लिएर यसलाई ‘बेस्टु का ण्ड’ भन्दै प्रचार गरियो ।

जेम्स का ण्ड

गत वर्ष नै जेम्स स्कुलमा पढ्ने किशोर–किशोरीको न ग्न भि डियो इन्टाग्राममा सार्व जनिक भएको थियो । भिडियो उनीहरुले नै खिचेका थिए । भिडियो क्लिपमा दुवैको अनुहार प्रस्टै देखिन्थ्यो । इन्टाग्राममार्फत सार्वजनिक भएको क्लिप पछि फेसबुकमा रहेको ‘बो का संगठन’ नामक पेजले सबैतिर फैलायो र जेम्स का ण्ड को रुपमा चर्चा पायो ।

१९ मिनेट लामो यो का’ण्ड

गतवर्ष जापानमा बस्ने नेपाली युवा युवतीले बनाएको १९ मिनेट लामो यो का ण्ड फेसबुकको म्यासेन्जर र ट्वीटरको डाइरेक्ट म्यासेज सुविधाबाट इच्छुकहरुको मोबाइल–मोबाइलमा ततायो । अष्ट्रेलिया का ण्ड जस्तै क्लिप हेरेर सञ्जालमा चुट्की लिने र ‘अझै हेर्न पाइएन’ भन्दै माग्नेहरुको संख्या निकै बाक्लो रहेको थियो  ।

से क्स क्लिप बाहिरिए लगत्तै सो का ण्ड मा जोडिएका युवायुवतीले माफी मागेको अर्को भिडियो क्लिप सार्वजनिक भयो ।

एयरफोन का’ण्ड

यो पनि एउटी युवतीले आफ्नो यौ न सम्बन्धबारे फेसबुकको एउटा पेजमा लेखेको सन्देश हो । सन्देशमा उनले लेखेकी थिइन्, ‘म धेरै पहिलादेखि रिलेसनमा थिएँ । ५० पटक भन्दा बढी समय यौ न सम्बन्ध भयो । होटलमा रुम लिन पैसा नहुने भएकाले प्रेमीसँग जंगलमा जाने गर्थें तर प्रेमीसँग स म्बन्ध राख्दा धेरै सन्तुष्टि हुन छाड्यो । एक पटक ट्राइ गरौँ न भनेर प्रेमी र मेरो एयरफोन प्रेमीको लिं ग मा बाँधेर यौ न सम्बन्ध राख्दा म जा आयो ।’

फि ट किरी का ण्ड

गत वर्ष अर्को से क्स का ण्ड चर्चामा आयो, फिटकिरी का ण्ड को रुपमा । यो पनि एक युवतीले फेसबुकको वुमन वारियर नेपाल नामको पेजमा आफ्नो यौ न अनुभवबारे लेखेको सामग्री हो । त्यसमा लेखिएको थियो, ‘मैले विवाह गर्न लागे पनि तनाव भयो । म भर्जिन थिइनँ । श्रीमान्ले म भ र्जिन नभएको थाहा पाउलान् भन्ने डर थियो । कसैले यौ ना ङ्गमा फिटकिरी दल्दा भ र्जिन जस्तै हुने सुझाव दिएपछि त्यहीअनुसार गरेँ । पहिलो सुहा गरातमा मेरो र गत पनि आयो । श्रीमान्ले चाल पनि पाएनन् ।

यसरी फैलिन्छन् यस्ता सामग्री

सरकारले शब्द चयनको आधारमा फिल्टर मेसिन राखेर पो र्नसम्बन्धी सा मग्री रहेका साइट नेपालभित्र हेर्न नमिल्ने बनाएको छ । यस्ता क्लि पहरु भने सामाजिक सञ्जालका प्रयोगकर्तामाझ व्यक्तिगत खातामा एकपछि अर्को गर्दै फैलिने गर्छ ।

सामाजिक सञ्जालले व्यक्ति–व्यक्ति र समूह बनाएर गो प्य रुपमा एकल वा समूहगत रुपमा कुराकानी गर्ने, तस्बिर, भिडियो बाँड्ने सुविधा दिन्छ । यहाँ सरकारी संयन्त्रको पहुँच पुग्दैन । यस्तै प्राइभेट च्याट रुममार्फत यस्ता सामग्रीहरु फैलने गरेका छन् ।

सामाजिक सञ्जालमा आ–आफ्नो रुचि अनुसारको सामग्री बाँड्न विभिन्न समूहको नाममा पेज बनेका छन् । त्यस्ता पेजले यस्ता सामग्री फैलाउने गरेको देखिन्छ ।

‘बेस्टु का ण्ड’ ‘नेप्लिज टिन एजर कन्फेसन’ नामक फेसबुक पेजमार्फत फैलिएको थियो । ‘जेम्स का ण्ड’ बोका संगठन नामक फेसबुक समूहले भाइरल बनाएको थियो भने ‘फिटकिरी का ण्ड’ म्यान्स एन्ड वुमन्स रिभोलुसनरी रुम र वुमन वारियर नेपाल नामक फेसबुक पेजमार्फत फैलिएको थियो । यस्ता पेजहरु हजारौँको संख्यामा छन्, जसले यस्ता सामग्री फैलाउन सघाइरहेको देखिन्छ ।

पर्दैनन् फन्दामा

रमाइलोका लागि खिचिएको से क्स क्लि प सार्वजनिक हुन थालेको १० वर्षभन्दा बढी भइसक्यो । यसको चपेटामा सामान्य युवायुवती मात्रै हैन सेलिब्रिटीहरु पनि परेका छन् ।
२०६६ सालताका नायिका न म्र ता श्रेष्ठ को यस्तै व्यक्तिगत भिडियो बाहिरिएको थियो ।

त्यतिबेला फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रयोग व्यापक थिएन । तापनि मोबाइल, सिडी हुँदै नायिका नम्रताका भिडियो क्लिप फैलिएको थियो । सोलगत्तै मोडल तथा नायिका पूजा ला मा को ओ रल से क्स  क्लिप सार्वजनिक भयो र लगत्तै उनले का ण्डसँग जोडिएका व्यक्ति सँग विवाह गरिन् । त्यस्तै केही महिनाअघि परी ता मा ङको से क्स क्लिप बाहिरिएको थियो ।

कडा छ कानुन, तर फेला पर्दैनन् कोही

अ र्चना प नेरु लगायतका केही युव तीले पो र्न  स्टा र बन्ने भन्दै आफ्नो भिडियो आफैंले सार्वजनिक गर्ने गरे पनि यस्ता सामग्री अन्य असम्बन्धित व्यक्तिको हातमा पुग्दा बाहिरिने गरेको देखिन्छ ।

रमाइलोका लागि रेकर्ड गरेर बाहिरिएकाहरुको हकमा कसैले मोबाइल बनाउन जाँदा बाहिरिएको बताउने गर्छन् भने कसैले ह्या क गरेर अरुले नै हालिदिएको दाबी गर्छन् । प्रह रीकोमा उ जुरी पनि पर्छ तर अहिलेसम्म अर्काको निजी जीवनसँग जोडिएका यस्ता सामग्री सार्वजनिक गरेर अ पराध गरेकाहरु कमै मात्र प क्राउ पर्ने गरेका छन् ।

आफैँ खिच्न पनि पाइन्न

कानुनअनुसार व्यावसायिक प्रयोजनका लागि मात्रै हैन, व्यक्तिगत शोखका रुपमा पनि यस्ता अश्लील सामग्री बनाउन कानुनले रोक लगाएको छ । मुलुकी ऐन अ पराध संहि ता २०७४ ले अर्चना प नेरुजस्ता पो र्न क्लिप बनाउने शौखिनलाई मात्र होइन, यस्ता सामग्रीको प्रचार गर्नेलाई पनि कार वाहि गर्न सक्छ ।
संहिताले शारीरिक का मो त्ते जना बढाउने वा काम वा सनामा आश क्त गराउने अ श्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड गर्न विद्युतीय सञ्चार माध्यमबाट फैलाउन रोक लगाएको छ ।

फेसबुकका विभिन्न पेज या म्यासेन्जरमार्फत यस्ता सामाग्रि आदान प्रदान गर्नेलाई कानुनअनुसार एक वर्षसम्म कैद हुनसक्छ । कानुन त छ तर कसले सार्वजनिक गरिदियो भन्ने पत्तै नलाग्दा जिस्केर बनाएको भिडियो सार्वजनिक भएर बेइ ज्जत हुँदा पनि पीडित भएर बस्नुपर्ने बाध्यता छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…