डिल्लीबजार का’रागारबाटै एमसीसी प्रक’रणमा मुख खोले महराले

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०को कम्याक्ट संसदबाट पारित गर्नुपर्ने विषयले मुलुकमा अहिले पनि आुगो बलिरहेको छ । सत्तारुढ पार्टीभित्रै यो विषयमा मतऐक्य छैन । सत्ताबाहिर पनि उत्तिकै विभाजित छन्, मान्छेहरु । यहीबेला ‘एमसीसी रोक्न खोजेकै कारण फ ुसाईए’को भनिएका पूर्वसभामुख कृष्णबहादुर महराले मुख खोलेका छन् । पदमै रहँदा संसद सचिवालयकै महि ला कर्म चारीमाथि यौ ‘ न दुु वहार गरेको आ रोप खेपिरहेका महरा अहिले पु र्पुक्षका लागि डिल्लीबजार ९चारखाल अड्डा०का रागा रमा छन् ।

डिल्लीबजार कारा गारमा जनतापाटी संवाददातासँग कुरा गर्दै महराले भने , ‘एमसीसीको कार्यक्रम भित्र्याउने प्रक्रिया सबै मैले नै पूरा गरेको हुँ । तर, सम्झौतामा हस्ताक्षर चाँहि गरेको हैन है ।’

प्रचण्ड दोस्रो पल्ट प्रधानमन्त्री हुँदा महरा अर्थमन्त्री थिए, ९२०७३० मा । पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भए र कार्कीले एमसीसी भित्र्याउने सम्झौतामा हस्ताक्षर गरे । उनले २०७४ साल भदौ २९ गते अमेरिकाको वाशिङ्गटनमा सम्झौतामा हस्ताक्षर गरेका हुन्, त्यो बेला परराष्ट्रमन्त्री थिए, कृष्णबहादुर महरा ।

तपाईले भने अनुसार आफैले भित्र्याउन पहल गरेको कार्यक्रम आफैँ रोक्नु पर्ने अवस्था चाँहि किन आयो रु प्रश्न पूरा नहुँदै उनले जवाफ दिए, ‘हेर्नुस् एमसीसीभित्र विकासको कुरा मात्रै छैन । अन्य कुराहरु पनि छन् । त्यो रोक्नु पर्छ । त्यो रोकिएन भने मुलुकभर भोलि अमेरिकी सेनाको परे डस्थल हुनेछ । पहिले हामीले कार्यक्रम सुरु गर्दा ईण्डोप्यासेफिक र णनीति ९आइपीएस०को कुरा थिएन । तर, अहिले ख तरनाक ढंगले आयो ।’

होइन, अमेरिकी दूतावासले यो आइपीएसको अंग होइन भनेर औपचारिक रुपमा फेरि पनि भन्यो त १ प्रतिप्रश्न नसकिँदै फेरि महराले जवाफ दिए, ‘कहाँ भनिएको छ र रु सैन्य गतिविधिसँग जोडिएको छैन मात्रै भनेको छ । हामी भित्र बसेपनि यत्ति कुरा त थाहा हुन्छ नि हौ, ।।।।९महरा फिस्स हाँसे० ।’

एमसीसी ईण्डो प्यासेफिककै अंग मात्र नभई नेपालमा ईलेक्ट्रिक डिभाइस, क्षेप्यास्त्र प्रणाली नै जडान गर्ने गरेर चीनलाई नि शाना बनाउने कुरा आउन थालेपछि रोक्नु पर्ने अवस्था आयो । र, मैले रोकेकै हुँ । तर, प्रधानमन्त्रीले नै आइपीएससँग जोडिएको छैन, यो सहयोग स्वीकार्नुपर्छ भनिरहेको कुरामा भने उनले सीधा जवाफ भने दिएनन् । उनले भने, ‘मैले के भन्नु पर्छ र रावल–गुरुङ्जी ९भीम रावल र देव गुरुङ०हरुले भनिरहनु भएको छ त १ हिजो यु द्धका लागि प्रयोग भएको पाल्पाको ‘नुवाकोटगढी’ तिर क्रसबोर्डर लाइनु लैजानुलाई कसरी हेर्ने रु तपाईहरु९मिडिया०ले सकारात्मक भूमिका खेल्नुस्, मुलुक अर्कैतिर जाँदै छ १’

महराले एमसीसीबारे राजनीतिक दलहरु विभाजित भएकोबारे चिन्ता गर्दै मुलुक ब चाउन अहिलेको कम्प्याक्ट सम्झौतालाई रोकेर निकै सुझबुझको बाटो अपनाउनु पर्ने बताए ।

भुलचुकमा पछुतो
एमसीसी बाहेक महरासँग अर्को प्रसंगमा पनि कुरा भयो । आफुलाई अहिले अस्पताल जानु नपरेको र ज्या नलाई जाती नै रहेको सुनाए । उनले भने, ‘झट्ट हेर्दा मान्छे जेुल भन्नेवित्तिकै यस्तो भो उस्तो भो भन्ने सम्झिन्छन् । तर, हाम्रो भित्रि संसार आनन्दमय नै छ ।’

पहिला पनि प्राय सुस्तरी नै बोल्ने गरेका महरा अहिले अझ कम बोल्न थालेका छन् । भेट गर्न आउने मान्छेहरुसँग उनी धेरै बेर कुरा गर्दैनन् ।जसरी टी काुपुर घ टनाको मुख्य आ रोपी भन्दै का राुबास भोगिरहेका सांसद रेु शम चौ धरी घण्टौँ वातमार्न सक्छन्, महरा त्यसरी लामो कुरा गर्दैनन् ।

उनलाई एउटा कुरामा भने साह्रै पछुतो लागिरहेको रहेछ, अहिले । महराले आफ्नो मनका कुरा सुनाउने अर्का पात्र हुन्, ‘वामदेव गौतम’को छोरा नै भनेर चिनिएका नेकपा नेता, डिबी कार्की । कार्कीसँग वातमार्दा महरा ‘१० वर्षे सुशस्त्र संघर्ष सम्झिन्छन् । संविधान सभा हुँदै सत्तामा बसी खाए खेलेको र सभामुख ९एउटा न्यूट्रल पद०मा रहँदा खप्की खानु परेको कुराहरुलाई उनी हिजो परिवर्तनका नाउँमा आफुहरुले कतै ‘इन्टिच्यूसन’ अर्थात् संस्था त मारेनौँ भन्नेमा पछुतो मान्छन् ।’

गणतन्त्रपछि आफूहरु पटक–पटक सत्तामा गएको, तर न्यायालय, संवैधानिक निकाय, संसदीय मर्यादा आदीमा चुकेको हो कि भन्ने चिसो पसेको छ, उनको मनमा अहिले । उनी काुरागाुरभित्र आसपासका मान्छेहरुसँग यी कुरा गर्छन् । र, आफै‌ँ काराबास पुगेपछि उनीभित्र थुप्रै चेतहरु खुल्न थालेका छन् ९।।एए् यसरी फसा उँदा रहेछन्० । त्यति मात्रै होइन हिजो गरिएका भुलुचुकहरु समेत आँखा अघिल्तिर आउन थालेका छन्, महराका । तर, आफ्नो मुद्दाबारे भने महरा मौनप्रायः रहन्छन् । –९महरासँगको कुराकानीमा आधारित० स् प्रस्तुति, श्यामसुन्दर  जनतापाटीबाट साभार

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…